नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्जका ‘लोकप्रिय युवा व्यवसायी तपेन्द्र’
नेपालगन्जका ‘लोकप्रिय युवा व्यवसायी तपेन्द्र’
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ६, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जका ‘लोकप्रिय युवा व्यवसायी तपेन्द्र’

नेपालगन्ज ।तपेन्द्र विक्रम शाह सफल युवा व्यवसायी हुन् । २०५९ सालदेखि निर्माण व्यवसायबाट व्यावसायीक क्षेत्रमा प्रवेश गरेका तपेन्द्रले छोटो समयमै आफुलाई स्थापित गरिसकेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका ४ मा रहेको पादुका कालसैनी प्रिटिंग प्रेस सञ्चालक तपेन्द्रले २०६३ सालदेखि यसलाई निरन्तरता दिइरहेका छन् । ३९ बर्षिय तपेन्द्र पढेलेखेका युवाहरुको सूचिमा अग्रस्थानमा आउछन् । एमविए गरेका तपेन्द्र व्यवसायसँगै समाजसेवी र खेलाडी पनि हुन् ।

उनले नै नेतृत्व गरेको सरस्वति क्लवकै कारण नेपालगन्ज उपमहानगरपालिका १७ मा लागुऔषधको प्रयोग र कारोवार अहिले ठप्प छ । यसअघि उक्त वडा लागु पदार्थ दुव्र्यसनिको अखडा थियो । नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत रहेका तपेन्द्रले उद्योग बाणिज्य संघमा योजना उपसमितिको संयोजकको कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उद्योगी व्यवसायीका सुख दुःखमा सँगै रहन मन पराउने तपेन्द्रले नेपाल मुन्द्रण उद्योग महासंघमा दुई पटक केन्द्रीय सदस्य, बाँके मुन्द्रण संघको अध्यक्षलगायतको जिम्मेवारी निभाइसकेका छन् । तपेन्द्र विक्रम शाह आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट उद्योग उपाध्यक्ष पदका उम्मेदवार हुन् । शाह नेपालगञ्जको खस्किँदो ब्यापारको अवस्थालाई मध्यनजर गर्दै स्थानीय जनताका सरोकारलाई सम्बोधन गर्ने गरी स्थानीय स्तरमा नयाँ ब्यापारिक योजना समेत ल्याउने बताउंछन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघको उद्योग तर्फका उपाध्यक्षका उम्मेदवार तपेन्द्र विक्रम शाह नेपालगन्ज मात्र होईन बांकेका उधोगी ब्यापारीकाबीच नौलो नाम होईन उनी नेपालगन्ज उधोग बाणिज्य संघको बर्तमान कार्यसमितिमा सदस्य पदमा रहि सफलता पुर्बक आफनो जिम्मेवारी निभाइसकेका छन् । नेपालगन्जमा डेढ दशक अघिदेखि छापाखाना तथा झोला उघोग संचालन गर्दै आएका तपेन्द्र उधोगी तथा ब्यापारीका सुखदुखका सहयात्रीका रुपमा परिचित छन ।

नेपालगन्जमा तपेन्द्र राजाको उपनामले परिचित उधोग उपाध्यक्षका प्रत्यासी ब्यापारीका युवा नेता शाह नेपालगन्ज, रामबागका पुराना निर्माण ब्यवसायी दिपेन्द्र शाहीका छोरा हुन्  । शाह नेपालगञ्जको खस्किँदो ब्यापारको अवस्थालाई मध्यनजर गर्दै स्थानीय जनताका सरोकारलाई सम्बोधन गर्ने गरी स्थानीय स्तरमा नयाँ ब्यापारिक योजना समेत ल्याउने बताउंछन ।


प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP