नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सन्त नेता भट्टराईलाई सम्झँदै बागेश्वरी मन्दिरमा कांग्रेसद्वारा सरसफाई
सन्त नेता भट्टराईलाई सम्झँदै बागेश्वरी मन्दिरमा कांग्रेसद्वारा सरसफाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २०, २०७९ बागेश्वरी पोस्ट
सन्त नेता भट्टराईलाई सम्झँदै बागेश्वरी मन्दिरमा कांग्रेसद्वारा सरसफाई

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई सम्झँदै बागेश्वरी मन्दिरमा सरसफाई गरेको छ । पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय भट्टराईको १२औं स्मृति दिवसमा आज विहान बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको हो । 

विभिन्न दिवस र कार्यक्रमहरुमा पार्टीलाई सामाजिक र सिर्जनात्मक क्षेत्रमा अग्रसर बनाउने नीति अनुरुप स्वर्गीय भट्टराईको स्मृति दिवसमा पनि सरसफाई कार्यक्रम गरिएको सचिव सुधांशु कोइरालाले बताए । सरसफाई पश्चात स्वर्गीय भट्टराईलाई सम्झँदै एक मिनेट मौनधारण गरिएको थियो । 

त्यसक्रममा बोल्दै पार्टी सभापति नारायणप्रसाद गौडेलले सादा जीवन र उच्च विचारका प्रतिमूर्ति भट्टराई नेपाली राजनीतिका एक आदर्श राजनीतिज्ञ भएको बताए । पूर्व सभापति भट्टराईले देखाएको बाटोमा हिंड्न सक्नु नै उनीप्रति नेता कार्यकर्ताको सच्चा श्रद्धाञ्जली हुने गौडेलको भनाई छ ।  भट्टराईले आफू हारेर पनि पार्टीलाई जिताएको स्मरण गर्दै गौडेलले दुई पटक प्रधानमन्त्री हुँदा पनि बालुवाटारबाट निस्कँदा एउटा सुरई र छाता मात्र लिएको भन्दै त्यस्तो नेताको अहिले आवश्यकता रहेको बताए ।  गौडेलले  सादगी नेता भट्टराईको योगदानको आलोकमा कांग्रेस अगाडि बढ्नपर्नेमा जोड दिए । 

सभापति गौडेलको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा पूर्व मन्त्री एवम् पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमाल, निवर्तमान पार्टी सभापति किरण कोइराला, लुम्बिनी प्रदेशसदस्यहरु प्रमेश्वरी पाठक, कृष्णाकुमारी सापकोटा, दिक्षा कोइराला, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सचिव कोइराला, सहसचिवद्व रेणुसिंह ठाकुर र विनोकुमार थारु, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो । 

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

 


प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP