नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर २ द्वारा सन्त नेता भट्टराईको सम्झनामा दीप प्रज्वलन
कांग्रेस क्षेत्र नम्बर २ द्वारा सन्त नेता भट्टराईको सम्झनामा दीप प्रज्वलन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २०, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर २ द्वारा सन्त नेता भट्टराईको सम्झनामा दीप प्रज्वलन

नेपालञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले स्वर्गीय सन्त नेता कृष्णप्रसाद भट्टराईको सम्झनामा आज दीप प्रज्वलन गरेको छ । पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय भट्टराईको १२औं स्मृति दिवसका अवसरमा नेपालगञ्ज १० स्थित गणेशमान चोकमा दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलन अघि बोल्दै नेताहरुले नेपाली राजनीतिका आदर्श व्यक्तित्व स्वर्गीय भट्टराईलाई सादगी नेताका रुपमा चर्चा गरे । सबैलाई मिलाएर राख्न सक्ने क्षमता भएको नेताका रुपमा पनि उनलाई चित्रण गरेका थिए । प्रजातन्त्र पुनर्बहाली र त्यसपश्चात बनेको संविधान जारी गर्न अहम् भूमिका खेलेको स्मरण गर्दै दुई पटक प्रधानमन्त्री भएर पनि उनले व्यतित गरेको सामान्य जीवनशैली सबैका लागि प्रेरणा बन्नुपर्नेमा जोड दिए ।

क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला पार्टी सभापति नारायणप्रसाद गौडेल, निवर्तमान सभापति किरण कोइराला लगायतले बोलेका थिए । क्षेत्रीय सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको कार्यक्रममा पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेश समिति सदस्य कृष्णाकुमारी सापकोटा, दिक्षा कोइराला, उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, सहसचिव रेणु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, वडा नम्बर १० की कार्यबहाक वडा सभापति कल्पना रेग्मी घिमिरे लगायत नेता कार्यकर्ता उपस्थित थिए । नरबहादुर विष्टले स्वागत मन्तब्य व्यक्त गरेका थिए । 

फोटो फिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP