prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाङको विकासका लागि सधैँ लागिपर्ने सांसद गिरीको प्रतिबद्धता
दाङको विकासका लागि सधैँ लागिपर्ने सांसद गिरीको प्रतिबद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २६, २०७९ बागेश्वरी पोस्ट
दाङको विकासका लागि सधैँ लागिपर्ने सांसद गिरीको प्रतिबद्धता

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व मन्त्री दीपक गिरीले अब केही दिनमै काँग्रेस सरकारमा जाने बताएका छन् । शान्तिनगरको बैसामा आज भएको नेपाली काग्रेस दाङ क्षेत्र नम्बर ३ (२) को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता गिरीले काँग्रेसका नेताहरुको धैर्यता र दुदर्शी निर्णयका कारण राजनीतिले कोल्टे फेरेको बताए ।

‘यो ठूलो उपलब्धि हो,’ उनले भने-'पछिल्लो राजनीतिक परिवर्तनबाट काँग्रेसका कार्यकर्ता मात्रै हैन आमनागरिक उत्साहित बनेका छन् ।’ नेपालको तेस्रो राष्ट्रपतिमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल विभिन्न चेलखेलहरु चिर्दै निर्वाचित हुनु ठूलो उपलब्धि भएको उनले बताए । पौडेल राष्ट्रपति भएसंगै लोकतन्त्र, राष्ट्रियता अखण्डता र गणतान्त्रिक सविंधानको रक्षा हुने नेता गिरीको दाबी छ । आमनागरिकलाई केन्द्रमा राखेर एक असल नेताले त्याग र निष्ठाको राजनीति गर्न सक्नुपर्ने उनले बताए । दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद समेत रहेका गिरीले काँग्रेसले मात्रै देशको विकास गर्न सक्ने दाबी गर्दै आफू मन्त्री भएपनि नभएपनि समग्र दाङको विकासका लागि सधैँ लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, लुम्बिनी प्रदेशका निर्वतमान संसाद शंकर गिरी, नेता महादेब शाह, नेता केशब आचार्य लगायतले काँग्रेसलाई संगठित गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमलाई जिल्ला सभापति शकरप्रसाद डाँगी, सचिब बालिका लम्साल, क्षेत्र नं ३ का सभापति जगतबहादुर खड्का, दलित संघ लुम्बिनी प्रदेश सभापति जोगेन्द्र विश्ववकर्मा, महाधिवेशन प्रतिनिधि देबिका नेपाली, तरुण दल दाङका अध्यक्ष टीका घर्ती, महाधिवेशन प्रतिनिधि सुष्मा गिरी, टोपबहादुर केसी, क्षेत्र नं ३ (१) का सभापति देबेन्द्र रिजाल, काँग्रेस दाङका पूर्ब सहसचिब सुरेन्द्र खडका, सदस्य गेहेन्द्र वली, पदमा चौधरी , दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगायतले लोकतान्त्रिक पार्टी भएको नाताले विधि र बिधान अनुसार सबै नेता कार्यकर्ता चलायमान हुनुपर्ने बताएका थिए ।

यस्तै शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी, बबईका सभापति प्रकाश बस्नेत, क्षेत्रीय प्रतिनिधि सितारा नेपाली, पूर्ब जनप्रतिनिधि जनादर्न शर्मा, तरुण दल दाङका सदस्य पारस डाँगी लगाएतले सम्बोधन गरेका थिए । काग्रेस दाङ क्षेत्र ३ (२) का सभापति खिमबहादुर वलीको सभापतित्वमा भएको कार्यक्रममा सांगठनिक प्रतिबेदन सचिब लेवाराम आचार्य र आर्थिक प्रतिबेदन कोषाध्यक्ष टोपेन्द्र खड्काले प्रस्तुत गरेका थिए । शान्तिनगरका उपसभापति फर्साराम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब भद्रबहादुर खड्काले गरेका थिए । कार्यक्रममा पूर्ब जनप्रतिनिधि र पार्टीमा योगदान गरेका विभिन्न नेता कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २१:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP