नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुखमा नेकपा सांसद अग्नि सापकोटाको एकल उम्मेदवारी !
सभामुखमा नेकपा सांसद अग्नि सापकोटाको एकल उम्मेदवारी !
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ ७, २०७६ बागेश्वरी पोस्ट
सभामुखमा नेकपा सांसद अग्नि सापकोटाको एकल उम्मेदवारी !

काठमाडौं । प्रतिनिधिसभा सभामुख पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद अग्नि सापकोटाको मात्र उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य प्रतिपक्षी दलहरूको तर्फबाट उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने भएका छन् ।

पूर्व सभामुख सुवास नेम्वाङको प्रस्ताव तथा पूर्व सभामुख ओनसरी घर्ती, नेकपा प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले संसद्को गरिमा कायम राख्न भगिरथ प्रयत्न गर्ने बताए । एक मात्र उम्मेदवारी परेपनि सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा भने निर्वाचन तोकिएको दिन माघ १२ गते नै हुनेछ ।

सभामुख निर्वाचनसम्बन्धी व्यवस्था नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ मा उल्लेख छ ।

नियमावलीअनुसार एक मात्र प्रस्ताव परेको खण्डमा प्रस्तावक र समर्थकले बोलिसकेपछि सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

संसद् सचिवालयमै काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोज दोस्रो साताबाट सभामुख पद रिक्त थियो ।

लामो रस्साकस्सी र आन्तरिक विवादपछि नेकपाले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र मानिन्छन् ।


प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
बाँके-२ मा कोइरालाको संकल्प-पत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
बाँके-२ मा कोइरालाको संकल्प-पत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
नव-युवाका लागि सकारात्मक अवसरहरू सृजना गर्ने इश्तियाकको दाबी
नव-युवाका लागि सकारात्मक अवसरहरू सृजना गर्ने इश्तियाकको दाबी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP