prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सभापति गौडेलद्वारा ४१ शाखाका प्रमुख मनोनयन
सभापति गौडेलद्वारा ४१ शाखाका प्रमुख मनोनयन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २, २०७९ बागेश्वरी पोस्ट
सभापति गौडेलद्वारा ४१ शाखाका प्रमुख मनोनयन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले विभिन्न ४१ शाखाहरुमा शाखा प्रमुख मनोनयन गरेको छ । जिल्ला सभापति नारायणप्रसाद गौडेलले आज विभिन्न ४१ शाखामा शाखा प्रमुख मनोनयन गरेका हुन् । सभापति गौडेलले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) परिच्छेद ३ को दफा १२ को उपदफा ७ को (ज) र नियमावली २०७६ को परिच्छेद-१७ को नियम ४८ को ३ (क) र ४ मा व्यवस्था भए बमोजिम विभिन्न शाखाहरुको प्रमुखमा पार्टीका पदाधिकारी र सदस्यहरुलाई मनोनयन गरेको उल्लेख गरेका छन् । 

सभापति गौडेलले कानुन शाखा प्रमुखमा उपसभापति कृष्णबहादुर कार्की, अभिलेख, अनुगमन तथा मूल्यांकन शाखा प्रमुखमा सचिव सुधांशु कोइराला, आर्थिक शाखामा यज्ञबहादुर बस्नेत, कार्यक्रम तथा समन्वय शाखा प्रमुखमा सहसचिव रेणुसिंह ठाकुर, विकास शाखामा सहसचिव विनोद थारु र सूचना सञ्चार, प्रचारप्रसार तथा वन वातावरण शाखा प्रमुखमा प्रबक्ता डिल्लीबहादुर गिरीलाई मनोनयन गरेका छन् । 

यस्तै जिल्ला सदस्य रविन्द्रबहादुर हमाललाई संगठन शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । मनप्रसाद आचार्यलाई स्थानीय तह समन्वय शाखा प्रमुखमा मनोनयन गर्दा टंकप्रसाद काफ्ले (आशिष) लाई विद्यार्थी शाखा प्रमुख तोकिएको छ । यसैगरी रामचन्द्र गुप्तालाई प्रशासन शाखा, अन्य पार्टी सम्पर्क शाखा प्रमुखमा लक्ष्मीनारायण शाह, उद्योग तथा व्यापार शाखामा राजेन्द्रकुमार श्रेष्ठ, श्रमिक तथा ट्रेड युनियन शाखामा उमा थापा मगर, यातायात व्यवसायी समन्वय शाखामा निमबहादुर चलाउने (निरज) र मुस्लिम शाखा प्रमुखमा निजामुद्दिन अन्सारीलाई मनोनयन गरिएको प्रबक्ता डिल्ली गिरीले बताए । 

गीता गोदार क्षेत्रीलाई महिला शाखा, शरदचन्द्र बर्मालाई शिक्षा शाखा, अमृतकुमार आचार्यलाई तरुण शाखा, खेमनाथ अधिकारीलाई स्वास्थ्य शााखा, बुद्धिराम थारुलाई थारु शाखा, सुशिला पन्तलाई वित्तिय तथा सहकारी संस्था समन्वय शाखा र अशोककुमार श्रेष्ठलाई पेशागत तथा बुद्धिजिवी शाखा प्रमुखमा मनोनयन गरिएको छ । प्रबक्ता गिरीका अनुसार सभापति गौडेलले दलित शाखामा दुर्गाकुमारी विक, कृषि तथा किसान शाखामा महबुब अली शेष, गैरसरकारी संस्था एवम् सामाजिक शाखामा सुशिला कार्की, पर्यटन शाखामा देवबहादुर खाण ठकुरी, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबास एवम् मुक्तकमैया समन्वय शाखामा टिकाराम बस्नेत, आदिवासी जनजाती शाखामा प्रमोदबहादुर श्रेष्ठ, बैदेशिक रोजगार समन्वय शाखामा सिताराम थारु र खेलकुद शाखामा जगदिश बाल्मिकी मनोनित भएका छन् । 

यस्तै प्राकृतिक स्रोत शाखा प्रमुख तिलाकुमारी कार्की, शुभेच्छुक संस्था समन्वय शाखामा लालतादेवी थारु, भूपु सैनिक शाखामा भिमबहादुर विक, पूर्व राष्ट्रसेवक समन्वय शाखामा विरबहादुर विष्ट, अन्य भ्रातृ संघ समन्वय शाखामा पुष्पा आचार्य शुक्ला, साहित्य, कला तथा संस्कृति शाखामा टिकादेवी केसी, द्वन्द व्यवस्थापन समन्वय शाखामा कोकिला शर्मा, मधेश तराई समन्वय शाखामा कुन्नीकुमारी कलवार, पिछडिएको क्षेत्र समन्वय शाखामा सुनिता आले, अल्पसंख्यक, सीमान्तकृत तथा अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवम् उत्प्रेरणा शाखा प्रमुखमा देवफलप्रसाद यादव र निर्माण व्यवसायी समन्वय शाखामा जलिल अहमद ढपाली मनोनित भएका छन् ।  

No description available.

No description available.


प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP