Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ककसमा ललित रौनियारको दमदार प्रस्तुती
ककसमा ललित रौनियारको दमदार प्रस्तुती
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ ७, २०७६ बागेश्वरी पोस्ट
ककसमा ललित रौनियारको दमदार प्रस्तुती

नेपालगञ्ज । यही माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियारले आफ्नो उम्मेदवारी व्यवसायिक हितका लागि भएको स्पष्ट पार्नुभएको छ ।

नेपालगन्ज  जेसिसले अध्यक्ष पदका उम्मेदवारहरुलाई मंगलवार त्रिभुवन चोकमा ककस गराएको हो । उक्त ककसमा आफ्ना चुनावी एजेण्डा र मतदाताहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष पदका उम्मेदवार रौनियारले संघको निर्वतमान नेतृत्वले व्यवसायिका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकाले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह निर्माण भएको बताउनुभयो ।

‘म उद्योगी व्यवसायीका लागि अहोरात्र खटिन तयार छु उहाँले भन्नुभयो–‘हेर्नुस् मेरा प्रत्याशीलाई आज उद्योगी व्यवसायीमाझ आफ्ना चुनावी एजेण्डा र मतदाताको जवाफ दिन फुर्सद छैन् ।’ ककसमा अध्यक्षका प्रत्याशी अब्दुल वाहिद मन्सुरी उपस्थिति हुनु भएन् । उद्योग बाणिज्य संघको निर्वाचनको पूर्वसन्ध्यामा गरिने ककसमा अध्यक्ष पदका उम्मेदवार उपस्थित नभएको यो पहिलो पटक हो ।

यसअघिका चुनावमा अध्यक्ष पदका उम्मेदवारहरुलाई ककसमा आफ्ना एजेण्डा राख्न दिने र मतदाताहरुले प्रश्न राख्ने र उम्मेदवारहरुले जवाफ दिने प्रचलन थियो । जेसिसका नेपालगन्ज अध्यक्ष प्रज्ज्वल श्रेष्ठले अध्यक्ष पदका दुवै उम्मेदवारलाई कार्यक्रमबारे आधिकारीकरुपमा निमन्त्रणा दिएर कार्यक्रम तय पारिएको बताउनुभयो ।

 


प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १८:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP