नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज-१९ कण्ठीपुरमा आलानगर खानेपानी आयोजना उद्घाटन
नेपालगञ्ज-१९ कण्ठीपुरमा आलानगर खानेपानी आयोजना उद्घाटन
स्वच्छ र गुणस्तरीय खानेपानी जनताको घरघरमा पुर्याउन सरकार प्रतिबद्ध छ-मन्त्री खान
बागेश्वरी पोस्ट
शनिबार, चैत ४, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१९ कण्ठीपुरमा आलानगर खानेपानी आयोजना उद्घाटन

रविन्द्र घिमिरे/नेपालगञ्ज । खानेपानी मन्त्री अब्दुल खानले स्वच्छ र गुणस्तरीय खानेपानी जनताको घरघरमा पुर्याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्  ।

नेपाल खानेपानी संस्थान, नेपालगञ्ज शाखा अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ कण्ठीपुरमा नवनिर्मित आलानगर खानेपानी आयोजनाको आज उद्घाटन गर्दै खानेपानी मन्त्री खानले स्वच्छ, गुणस्तरीय खानेपानी र सरसफाईलाई साझा र प्रमुख लक्ष्य मानेर सरकारले काम गरिरहेको बताए । उनले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु नागरिकको मौलिक हक भएको बताउँदै सरकारको स्प्रिरिट अनुसार खानेपानी संस्थानले सकारात्मक पहलकदमी लिइरहेको बताए । मन्त्री खानले कुनै विभेद नगरी सबै नागरिकले समानरुपले खानेपानी उपभोग गर्न पाउने अवस्था सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

कुल रकम ९ करोड १३ लाख मध्ये ८६ किलोमिटर पाइपलाइन विस्तार, खरिद तथा जडान, ओभरहेड पानी ट्याङ्की, डिप ट्युवेल , कम्पाउन्डर वाल, पम्प अपरेटर भवन, पम्प हाउस लगायतका संरचना निर्माण भएको खानेपानी संस्थान नेपालगञ्ज शाखाका  प्रशासन प्रमुख बुद्धिप्रकाश केसीले बताए ।   

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम वर्मा, वडा सदस्यहरु, नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष केदार धमला, नेपाल खानेपानी संस्थान नेपालगञ्ज शाखाका प्रशासन प्रमुख केसी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  


प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP