नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषि शर्मा भारी मतान्तरले निर्वाचित
शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषि शर्मा भारी मतान्तरले निर्वाचित
बागेश्वरी पोस्ट
शनिबार, चैत ४, २०७९ बागेश्वरी पोस्ट
शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषि शर्मा भारी मतान्तरले निर्वाचित

नेपालगञ्ज । नेपाल शिक्षक संघ बाँकेको नवौं अधिवेशनबाट अध्यक्षमा ऋषिराज शर्मा भारी मतान्तरले निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयन गर्न आज भएको निर्वाचनबाट शर्मा ६७९ मतका साथ अध्यक्षमा निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता चित्रबहादुर शाहीले बताए ।

शर्माका निकटतम् प्रतिद्वन्दी शेखरबहादुर रावतले २८२ मत पाए । दुई बीचको मतान्तर ३९७ छ । शर्मा यसअघि सचिव र रावत उपाध्यक्ष थिए । यस्तै सचिवमा चन्द्रबहादुर एरी निर्वाचित भएका छन् । उनले ५७६ मत पाउँदा उनका प्रतिद्वन्दी हरिप्रसाद अधिकारीले ३७६ मत पाएको शाहीले जानकारी दिए । सहसचिवमा रमेशकुमार विसी ४१६ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्दीहरु प्रदिपकुमार खत्रीले ३२३ र गोविन्दराज पौडेलले २१७ मत पाएका छन् ।

शिक्षक संघ बाँकेमा १२५७ मतदाता रहेकोमा ९९० जनाले मतदान गरेको शाहीले जानकारी दिएका छन् । खसेको मत कुल मतको ७८.७५ प्रतिशत हो । सर्वसम्मतका लागि एक सातासम्मको प्रयास भएपनि त्यो विफल भएपछि आज तीन वटा पदमा मतदान गराइएको हो । गत शनिवार नै संघको नवौं अधिवेशन उद्घाटन गरिएको थियो ।

उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव अर्थ, सहसचिव महिला, सहसचिव अर्थ महिला भने निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा मनोजराजा श्रीवास्तव, महिला उपाध्यक्षमा तारा थापा, सचिव अर्थमा पुस्करराज खड्का, सहसचिव महिलामा शोभा मल्ल र सहसचिव अर्थ महिलामा यशोदा शाह निर्विरोध निर्वाचित भएका थिए । शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संगठन हो ।

No photo description available.


प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २१:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP