नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका चार क्याम्पसको स्ववियु नतिजा सार्वजनिक
बाँकेका चार क्याम्पसको स्ववियु नतिजा सार्वजनिक
RSG-2
दुई क्याम्पसमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी एक-एकमा विजयी
बागेश्वरी पोस्ट
सोमबार, चैत ६, २०७९ बागेश्वरी पोस्ट
बाँकेका चार क्याम्पसको स्ववियु नतिजा सार्वजनिक

नेपालगञ्ज । बाँकेमा स्ववियु निर्वाचन सम्पन्न भएका चार क्याम्पसमध्ये दुई वटामा एमाले निकट अनेरास्ववियु तथा एक-एक क्याम्पसमा कांग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीले जीत हासिल गरेका छन् । 

कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस र खजुराको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा अनेरास्ववियुले प्यानलसहित जीत हासिल गरेको छ । बागेश्वरीमा देवेन्द्रबहादुर बुढा र ज्ञानोदयमा विनयकुमार यादवको प्यानल नै निर्वाचित भएको हो ।

No description available.

No description available.

नेपालगञ्जको नर्सिङ क्याम्पसमा भने अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानलबाट क्रान्तिकारीकी दिपिका सोनी अध्यक्षमा विजयी भएकी छिन् । सचिवमा भने अनेरास्ववियुकी देवार्चना अधिकारी विजयी भइन् ।

No description available.

राप्तीसोनारीको फत्तेपुरस्थित जनसिद्धेश्वर बहुमुखी पब्लिक क्याम्पसमा नेविसंघकी निरा थारु विजयी भएकी छिन् । नेविसंघले नागरिक बिद्यार्थी समाज र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनसंग गठबन्धन गरेको थियो । 

No description available.

यस क्षेत्रकै ठूलो महेन्द्र बहुमुखी क्याम्पसमा भने चैत्र ८ गते निर्वाचन हुने भएको छ । महेन्द्रमा नेविसंघका जीवनराज सुवेदी र अनेरास्ववियुका माधव खत्रीको प्यानलबीच मुख्य प्रतिष्पर्धा छ । 
 


प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP