Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी र मेरिल्याण्ड राज्यसभाका सदस्य भण्डारीबीच छलफल
कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी र मेरिल्याण्ड राज्यसभाका सदस्य भण्डारीबीच छलफल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत ७, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी र मेरिल्याण्ड राज्यसभाका सदस्य भण्डारीबीच छलफल

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली मुलका अमेरिकाको मेरिल्याण्ड राज्यसभाका सदस्य ह्यारि भण्डारीसँग छलफल गरेका छन् । 

अमेरिकामा भइरहेको इन्टरनेसनल भिजिटर्स लिडरशिप प्रोग्राम (आईभीएलपी) कार्यक्रममा सहभागी हुन अमेरिकामा रहेका शिवाकोटीले दोस्रो पटक राज्यसभा बन्न सफल भण्डारीसँग अमेरिका र नेपालको राजनीतिका बारेमा छलफल गरेका हुन् ।  

अमेरिकी सरकारको सौजन्यमा आयोजनामा भइरहेको उक्त कार्यक्रममा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै शिवाकोटी अमेरिका आएका हुन् । तीन हप्ते कार्यक्रम चार वटा राज्यमा गरिने शिवाकोटीले जनाएका छन् । 

उनीसँग उनको समूहमा २१ देशका प्रतिनिधिहरु रहेका छन् । अमेरिकाका चार राज्यमा हुने सो कार्यक्रम वासिङटन डीसीबाट शुरु भएको हो । त्यसपछि उनको समूहको यात्रा आयोबा, क्यालिफोर्निया एरिजोनामा पुगेर टुङ्गिनेछ । 

आईभीएलपी कार्यक्रम अन्तर्गत शिवाकोटी सहभागी कार्यक्रम ‘ट्रान्सपरेन्सी एन्ड एकाउन्टिबिलिटी इन गभरमेन्ट’ हो । राजनीतिक, सामाजिक तथा अन्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरु यो कार्यक्रममा सहभागी हुन पाउँछन् । 

शिवाकोटी सबैभन्दा बढी नेपाली भएको न्यूयोर्कमा समेत राजनीतिक भेटघाट सकेर अप्रिल तेस्रो साता नेपाल फर्कनेछन् । 


प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP