prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'गिरिजाबाबु'को स्मृति दिवसमा विरामीलाई फलफूल वितरण
'गिरिजाबाबु'को स्मृति दिवसमा विरामीलाई फलफूल वितरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत ७, २०७९ बागेश्वरी पोस्ट
'गिरिजाबाबु'को स्मृति दिवसमा विरामीलाई फलफूल वितरण

नेपालगञ्ज । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । 

पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा एक सय ५० बढी बिरामीलाई फलफूल वितरण गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए । फलफूल वितरण अघि कोइरालाको तस्विरमा माल्यार्पण गरिएको थियो । माल्यार्पण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् नेपाली काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले कोइरालाकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताए । उनले कोइरालाको स्मृति दिवस मनाइरहँदा काँग्रेसबीचको एकता अपरिहार्य रहेको बताए । हमालले काँग्रेसबीचको एकता कायम गर्न सक्नु नै कोइरालाप्रति सच्चा सम्मान र सम्झना हुने पनि उल्लेख गरे । 

पार्टी सभापति गौडेलले मुलुकको शान्ति स्थापनामा गिरिजाबाबुले पुर्याएको योगदान अतुलनीय रहेको बताए । उनले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकलाई द्वन्दबाट जोगाउन कोइरालाले गरेको योगदान विश्वमानचित्रमा सदैब उदाहरणीय हुने बताए । कोइरालाले मजदुर आन्दोलनबाट थालेको राजनीतिक यात्रा पार्टी सभापतिसँगै मुलुकको कार्यकारी प्रमुखसम्म पुग्नु आफैंमा एउटा प्रेरणाको स्रोत भएको गौडेलको भनाई छ । 

संबिधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले गिरिजाबाबुको योगदानकै कारण राजतन्त्र अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना भएको बताए । उनले मेलमिलाप, एकता र शान्ति चाहने गिरिजाप्रसाद कोइरालाको जस्तो विचार प्रत्येक काँग्रेसी कार्यकर्ताको मनमनमा हुनुपर्ने बताए । नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले कोइरालाको स्मृति दिवसमा बाँके काँग्रेसले बिरामीलाई फलफूल वितरण गरेर स्मरण गरेको भन्दै खुसी व्यक्त गरे । 

पार्टी सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा काँग्रेस बाँकेका निवर्तमान पार्टी सभापति किरण कोइराला, काँग्रेस नेता हुर्मत न्यौपाने, पार्टी सहसचिव रेणु सिंह ठाकुर, तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह, फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार बर्मा लगायतको उपस्थिति रहेको थियो ।

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP