नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • महेन्द्र बहुमुखीमा अनेरास्ववियुका माधव खत्री स्ववियु सभापति निर्वाचित
महेन्द्र बहुमुखीमा अनेरास्ववियुका माधव खत्री स्ववियु सभापति निर्वाचित
banijya office RSG-2
संयुक्त प्यानलले सबै पद जित्दा समानुपातिकमा भने नेविसंघ पहिलो
बागेश्वरी पोस्ट
बिहीबार, चैत ९, २०७९ बागेश्वरी पोस्ट
महेन्द्र बहुमुखीमा अनेरास्ववियुका माधव खत्री स्ववियु सभापति निर्वाचित

नेपालगञ्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापतिमा अनेरास्ववियुका माधव खत्री निर्वाचित भएका छन् । खत्रीले नेतृत्व गरेको संयुक्त प्यानल सबै पदमा निर्वाचित भएको छ । खत्री ७५६ मतका साथ स्ववियु सभापति चुनिएका हुन् । खत्रीले नेपाल बिद्यार्थी संघबाट सभापतिका उम्मेदवार जीवनराज सुवेदीलाई पराजित गरेका हुन् । सुवेदीले ६६६ मत प्राप्त गरे । स्ववियु सभापतिमा ५ जनाको प्रतिष्पर्धा थियो ।

सचिवमा पनि संयुक्त प्यानलकै हरेन्दबहादुर विक ९७६ मतका साथ विजयी हुँदा निकटतम् प्रतिद्वन्दी नेविसंघका नर्देव थारुले ६५६ मत पाएका छन् । यस्तै कोषाध्यक्षमा भरतराज बुढथापा ८७७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेविसंघका देवी रेग्मीले ७३९ मत पाइन् । सदस्यहरुमा पनि संयुक्त प्यानलका सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरञ्जिवी बुढा, निराजन अवस्थी, सुशिल बर्मा, सरस्वती बुढा मगर र महेश शर्मा निर्वाचित भएको निर्वाचन संयोजक ठण्डीराज जमरकट्टेले जानकारी दिए ।  

No photo description available.

नेविसंघले नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनसंग तालमेल गर्दा बाँकी सबै विद्यार्थी संगठन अनेरास्ववियुसंग संयुक्त गठबन्धनमा थिए । समानुपातिकतर्फ भने नेविसंघले सबैभन्दा बढी मत पाएको छ । नेविसंघले ७२० मत पाउँदा अनेरास्ववियुले ५३१, अखिल क्रान्तिकारी ३८६ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले ३५ मत प्राप्त गरेका छन् । ४ हजार १ सय २२ मतदाता मध्ये १ हजार ६ सय ९१ जनाले मतदान गरेका थिए । यस क्षेत्रको ठूलो र पुरानो क्याम्पस भएकाले पनि यहाँको निर्वाचनलाई चासोका साथ हेरिएको थियो । 

May be an image of text that says 'त्रिभुवन विश्वविद्ालय महेन्द्र बहुमखी क्याम्पस (स्व.वि.यु. निर्वाचनको कार्यालय- २०७९) पच् २०७९ οτο चलानी नम्वर नेपा्ाे मिति सभिति २०७९/१२/०९ सूचना! यस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्व.वि.यु. निर्वाचन २०७९ मिति २०७९ १२ Ο5 गते मतदान सम्पन्न भई समानुपातिक तर्फ कुल खसेको मत संख्या १६९१ मध्ये सदर मत संख्या १६७२ र बदर मत संख्या १९ रहेको छ निवांचनमा सहभागी विभिनन संघ, संगठन समूहले निम्नानुसार मत प्राप्त गरेको व्यहोरा सम्वन्ित सवैलाई जानकारी गराइन्छ क.स. समानुपातिक तर्फका उम्मेदवारहरुको मत परिणाम संघ संगठन/ समूहको नाम मत परिणाम नेपाल विद्यार्थी संघ ७२० नपाल कान्तिकारी विद्यार्थी संघ अखिल (कान्तिकारी) अनेरास्वावियु कैफियत ३५ ३5६ ५३१ 18SY ठण्डीराज जमरकट्टल'


प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
क्रान्तिकारी कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने
क्रान्तिकारी कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP