नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जकी उपप्रमुख थापामगरद्वारा १८५ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण
नेपालगन्जकी उपप्रमुख थापामगरद्वारा १८५ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ८, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जकी उपप्रमुख थापामगरद्वारा १८५ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

नेपालगन्जको लग्दहवा माध्यामिक विद्यालय, कारकादोका १ सय ८५ जना विपन्न विद्यार्थीहरुलाई उपप्रमुखले न्यानो कपडा वितरण गर्नुभएको हो ।लायन्सका संस्थापक मेल्भिन जोन्सको १४१ औ जन्म जयन्तिको अवसरमा विद्यालयमा अति विपन्न बालबालिका अध्ययन गर्ने हुदाँ उप प्रमुख थापा मगरका भाई बेग बहादुर थापा मगर र सम्पुर्ण थापा परिवारको सहयोगमा न्यानो कपडा वितरण गरिएको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले जानकारी गराउनुभयो।

कार्यक्रमको आयोजना लायन्स क्लब अफ नेपालगन्ज ईन्नोभेटिभले गरेको थियो । न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्व लायन्स डिस्ट्रिक गर्भनर शेम शाक्य, पुर्व लायन्स डिस्ट्रिक गर्भनर मधुसुदन शर्मा, को चिफ एडभाईजर लायन्स मुकुट ढकाल, मेल्भिन जोन सप्ताह संयोजक तथा एरिया चिफ लायन्स कृष्ण श्रेष्ठ, जोन चियर पर्सन लायन्स विनय श्रेष्ठ, लायन्स संजय सिंह,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम थापा र निवर्तमान प्राधानाध्यापक लायन्स दिपक चेम्जोङ्ग लगायतको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP