Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसले गृह र भौतिकमै अडान कायम राखेपछि गठबन्धनको बैठक फेरि निष्कर्षविहीन
नेकपा एसले गृह र भौतिकमै अडान कायम राखेपछि गठबन्धनको बैठक फेरि निष्कर्षविहीन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १५, २०७९ बागेश्वरी पोस्ट
नेकपा एसले गृह र भौतिकमै अडान कायम राखेपछि गठबन्धनको बैठक फेरि निष्कर्षविहीन
फोटो फाइल

काठमाडौं । मन्त्रालय भागबन्डामा माओवादी केन्द्र  र नेकपा एकीकृत समाजवादी एसबीच कुराकानी नमिल्दा सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको हो । 

आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरुको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गृह, अर्थ र भौतिक मध्ये र थप दुई मन्त्रालयमा अडान कायम राखेपछि बैठक बिना निस्कर्ष टुंगिएको हो । 

आजै मन्त्रिपरिषद विस्तार टुंगो लगाउने गरी छलफमा बसेका नेताहरु दिउँसो ३ बजे बस्ने गरी उठेका छन् । बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता निस्किए पनि त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बेग्लै कुराकानी भैरहेको छ । 

मंगलबार कांग्रेसले ९ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएर टुंगिएको थियो । 

बुधबार बिहान पनि एसका अध्यक्ष नेपालले ३ मन्त्रालयको अडान नछाडेपछि प्रधानमन्त्री प्रचण्डले मनाउने कोसिस गरिरहेका छन् । सभामुख, उपसभामुख, राष्ट्रपति उपराष्ट्रपति लगायतका सबै पद छाडेकाले पनि आफूलाई तीन मन्त्रालय आवश्यक रहेको भन्दै एसका अध्यक्षले पुरानो अडान कायम राखेका हुन् । 

सोमबारदेखि प्रचण्ड, देउवा र माधव नेपालबीच मन्त्रालय भागवण्डाको विषयमा निरन्तर कुराकानी भए पनि सहमति बन्न सकेको छैन । 

प्रधानमन्त्री प्रचण्डले १० गतेभित्र मन्त्रिपरिषद विस्तार हुन्छ भने पनि आजसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रधानमन्त्री एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी लिएर मन्त्रालयबाट गरिने महत्वपूर्ण निर्णयहरु आफ्नो सचिवालयबाट गराउँदै आएका छन् ।


प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP