नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ककस प्रकरण:'चुन्ना' प्रती मतदाताको आक्रोश
ककस प्रकरण:'चुन्ना' प्रती मतदाताको आक्रोश
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ८, २०७६ बागेश्वरी पोस्ट
ककस प्रकरण:'चुन्ना' प्रती मतदाताको आक्रोश
ललित रौनियार ककसमा

नेपालगन्ज । धेरैजसो ब्यबसायीहरु( मतदाता) ले समावेशी प्यानलका अध्यक्षका उम्मेदवार अव्दुल वाहिद मन्सुरी (चुन्ना) प्रती शंका ब्यक्त गर्दै आक्रोश पोख्न थालिसकेका छन् ।

चुन्ना ककसमा उपस्थित नहुनुले धेरैले धेरै कोणबाट अर्थयाउन थालेका छन् । नेपालगन्ज जुनियर जेसिसले नेपालगञ्ज उद्योग वाणीज्य संघमा प्रतिष्पर्धी दुवै प्यानलका अध्यक्षहरुलाई निम्तयाएको थियो । जेसीसले यस अघि पनि यस्तै कार्यक्रम गर्दै आएको थियो । आफ्ना चुनावी एजेण्डा र मतदाताहरुको प्रश्नको जवाफ दिन दुवै अध्यक्ष पदका उम्मेदवारलाई औपचारिक निम्तो दिइएपनि आउने बाचा गरेका चुन्ना आखिर किन आएनन् ?

अहिले मतदाताको मनमा जिज्ञाशासँगै अनेकन शंका समेत उव्जीएका छन् । साामाजिक संस्थाका रुपमा स्थापीत जेसीस जस्तो संस्थाको कार्यक्रममा उपस्थित नहुनुले आयोजक मात्र हैन, उद्योगी व्यवसायी र आममतदातालाई पनि चुन्नाले विश्वासघात गरेको प्रतिक्रिया आएको छ ।

जव की साझा प्रजातान्त्रिक उद्योगी व्यबसायीका अध्यक्षका प्रत्यासी ललीत रौनियार सोही कार्यक्रममा निर्धक्कका साथ मतदाताको प्रश्न सुन्ने र दमदार तरिकाले जवाफ दिए । अध्यक्षका प्रत्यासीलाई प्रत्यक्ष सवाल गर्न र जवाफ पाउन आतुर मतदाता चुन्ना नआएपछि निराश मात्र भएनन्, सीमीत मतदातामाझ समेत प्रस्तुत हु्न नसक्नेले व्यवसायिक हकहितका सवाल र मुद्धालाई कसरी उठान गर्लान र ? भन्ने प्रतिक्रिया समेत व्यक्त गरिरहेका छन् ।

यति मात्रै होइन्, अहिले यस्तो कार्यक्रममा उपस्थित हुन नसक्ने चुन्नाले भोलि कसरी संगठन हाक्न सक्छन् भनेर धेरैजसो ब्यबसायीहरुले आलोचना गर्न थालिसकेका छन् । सार्वजनिक समारोह र मिडीयामा बोल्न समेत नसक्ने आरोप खेपीरहेका चुन्ना उक्त कार्यक्रममा उपस्थित नहुनुले त्यसलाई थप पुष्टि गरेको छ ।

मतदातामाझ अन्तरक्रिया गर्न नआउनु भनेको समावेशी प्यानल र चुन्नाकोे मनोवल खस्किदै गएको प्रमाणित गर्नु सरह हो –प्रत्यक्ष सहभागी एक जना ब्यबसायी सनत बुढाले भने ।यति मात्रै होईन,५ जना अगाडी उभिएर बोल्न नसक्नेले चुन्ना के संगठन हाक्छन् ? ब्यबसायीहरु बताउछन् । ब्यबसायीहरुले मात्रै होइनन् कार्यक्रममा उपस्थित सबै नै यस बारेमा छर्लङ्ग भएका छन् ।


प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP