नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य नीति बनाउँदा अपाङ्गता भएका व्यक्तिलाई अनिवार्य गर्न माग
स्वास्थ्य नीति बनाउँदा अपाङ्गता भएका व्यक्तिलाई अनिवार्य गर्न माग
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ८, २०७६ बागेश्वरी पोस्ट
स्वास्थ्य नीति बनाउँदा अपाङ्गता भएका व्यक्तिलाई अनिवार्य गर्न माग

नेपालगन्ज ।अपाङ्गता सम्बन्धी वा अन्य सबै प्रकारका नीति नियम तथा कानुन बनाउदा सम्बद्ध सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तीहरुलाई समावेश गर्न सुझाव दिएका छन् ।

बुधवार नेपालगन्जमा आयोजित शिक्षा, स्वास्थ्य, रोजगार दृष्टिविहीन युवाहरुको अधिकार सम्बन्धी अध्ययन प्रतिवेदन एंव अभिमुखिकरण कार्यक्रममा बोल्ने सहभागीहरुले स्वास्थ्य सम्वन्धी नीति बनाउदा त झन अपाङ्गता भएका व्यक्तिहरुको परामर्श र प्रत्यक्ष उपस्थितिमा मात्र गराइनु पर्ने बताए ।

नेत्रहिन युवा संघ काठमाडौंले बाँके शाखासँग समन्वय गरेर आयोजना गरेको उक्त अभिमुखिकरण कार्यक्रममा परियोजनाका पैरवी अधिकृत अनिता सिग्देलले अपाङ्गता भएका किशोर किशोरी र युवाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी बन्ने नीतिहरुमा अपाङ्गता भएका व्यक्तिहरुले सहभागीता सुनिश्चित गर्नुपर्ने, उनीहरुका समस्या पहिचान गर्ने उद्देश्य रहेको वताउनुभयो ।

नेत्रहीन युवा संघ बाँकेका अध्यक्ष लक्ष्मी प्रसाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य रीता खड्का, परियोजना संयोजक सरोजा श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सचिव भावुक जंग थापा, शिक्षा विकास समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, स्वास्थ्य कार्यालयका अंगत शाहीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP