prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रिपरिषद बिस्तार, को-को भए मन्त्री ?
मन्त्रिपरिषद बिस्तार, को-को भए मन्त्री ?
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १७, २०७९ बागेश्वरी पोस्ट
मन्त्रिपरिषद बिस्तार, को-को भए मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो सत्ता साझेदार दलबाट पठाइएकालाई मन्त्री नियुक्त गरेका छन् ।

nepalgunj 081-082

को-को भए मन्त्री 

नेपाली कांग्रेस 

पूर्णबहादुर खड्का - उपप्रधान तथा रक्षा मन्त्री

डा. प्रकाशशरण महत - अर्थ मन्त्री 

रमेश रिजाल - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री 

सीता गुरुङ - शहरी विकास मन्त्री

कांग्रेसबाट अझै ४ मन्त्री बाँकी

नेकपा माओवादी केन्द्र 

नारायणकाजी श्रेष्ठ - उपप्रधान तथा गृह मन्त्री 

शक्ति बस्नेत -  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री 

रेखा शर्मा -  सञ्चार तथा सूचना प्रविधि मन्त्री 

सुदन किराँती - पर्यटन तथा नागरिक उड्डयन मन्त्री 

अमनलाल मोदी -  संघीय मामिला तथा समान्य प्रशासन मन्त्री  

जनता समाजवादी पार्टी 

अशोक राई - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री 

जसपाबाट एक मन्त्री बाँकी

नेकपा एकीकृत समाजवादी

बेदुराम भुसाल - कृषि तथा पशुपंक्षी विकास मन्त्री 

प्रकाश ज्वाला - भौतिक पूर्वाधार तथा यातायात मन्त्री

लोकतान्त्रिक समाजवादी पार्टी 

शरदसिंह भण्डारी - श्रम तथा रोजगार मन्त्री 

नागरिक उन्मुक्ति पार्टी 

रञ्जिता श्रेष्ठ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

नेपाल समाजवादी पार्टी

महिन्द्र राय यादव - महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री 

बाँकी रहेका  परराष्ट्र , कानुन , वन , स्वास्थ्य र खेलकुद  मन्त्रालयका लागि कांग्रेसबाट ४ जना र जसपाबाट १ जनाको नाम अझै नआएका साथै भर्खर मात्र जनमत पार्टीका  खानेपानी मन्त्री अब्दुल खानले राजिनामा बुझाएर सरकारबाट बाहिरीएपछि प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन् ।


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:३३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP