prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'जनजातीको हकहित'का लागि कांग्रेसको भूमिकाका विषयमा छलफल
'जनजातीको हकहित'का लागि कांग्रेसको भूमिकाका विषयमा छलफल
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १७, २०७९ बागेश्वरी पोस्ट
'जनजातीको हकहित'का लागि कांग्रेसको भूमिकाका विषयमा छलफल

नेपालगञ्ज । आदिवासी जनजाती समुदायको हकहितका लागि नेपाली कांग्रेसको भूमिका विषयक कार्यक्रम आज कोहलपुरमा सम्पन्न भएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बाँकेको आदिवासी जनजाती शाखाले आयोजना गरेको कार्यक्रम ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुरको सभाहलमा सम्पन्न भएको हो ।

nepalgunj 081-082

आदिवासी जनजाती शाखाका कृष्णबहादुर पुनको अध्यक्षता एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा कांग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्की, क्षेत्रीय सभापति पोषण केसी, जिल्ला सदस्य राजेन्द्र श्रेष्ठ, महाधिवेशन प्रतिनिधि नमबहादुर आले लगायत अतिथिहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली कांग्रेस आफ्नो स्थापनाकालदेखि नै आदिवासी जनजातीहरुको हकहित र अधिकार संरक्षणका लागि प्रतिबद्ध रहँदै आएको बताउँदै आदिवासी जनजातीहरु र पार्टीबीच समन्वयकारी भूमिका जरुरी रहेको उल्लेख गरेका छन् । आदिवासी जनजाती र पार्टीबीच समन्वयकारी भूमिका निर्माण, संगठन सुदृढीकरण तथा आदिवासी जनजाती शाखाका सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न कार्यक्रमको आयोजना गरिएको क्षेत्र नम्बर १ का प्रबक्ता तुलाराम खत्रीले बताए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए । 

यसैबीच क्षेत्रीय कार्यसमितिको आदिवासी जनजाती शाखालाई पूर्णता दिइएको प्रबक्ता खत्रीले जानकारी दिए । उनका अनुसार आदिवासी जनजाती शाखामा कृष्णबहादुर पुन, खडकबहादुर थापा मगर, तेजबहादुर पुन मगर, चन्द्रशेखर श्रेष्ठ, अमृता गुरुंग, हरिकला मगर, धनकुमारी पुन मगर, भगवती बुढा मगर, विरबहादुर थापा, देवबहादुर थापा, तारा राना मगर, जिम्बा राना, चेतबहादुर पुन, खगीसरा राना र नैनसिंह गाहामगरलाई मनोनयन गरिएको छ । 


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP