prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर २ बाँकेको प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १७, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलन आज नेपालगञ्जमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ को आयोजना एवम् प्रदेश क्षेत्रीय कार्यसमिति (क) र (ख) को सहआयोजनामा सम्पन्न सम्मेलनमा वडा सभापति, क्षेत्रीय प्रतिनिधि लगायत नेता कार्यकर्ता एवम् शुभच्छुकहरुको उपस्थिति रहेको थियो ।

No description available.

क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्व एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुतिसंगै पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा र योजनाबारे पनि छलफल भएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले पार्टी जीवनलाई मजबुत बनाउन सबै नेता कार्यकर्ताको इमान्दार पर्यत्न जरुरी रहेको बताए । उनले कांग्रेसको संगठनलाई जुझारु र सशक्त बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए । पार्टी सभापति नारायणप्रसाद गौडेलले सबैतिर देखिने, सुनिने र महसूस गरिने कांग्रेस आजको आवश्यकता रहेको भन्दै संगठन निर्माणमा जुट्न आह्वान गरे ।

सम्मेलनलाई पूर्व पार्टी सभापतिहरु गजेन्द्र हमाल, किरण कोइराला, कृष्णमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, कांग्रेस नेता एवम् तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने लगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा प्रतातान्त्रिक उद्योगी व्यवसायी संघको जिल्ला तथा नगर कार्यसमिति, नेपाल शिक्षक संघको नवनिर्वाचित जिल्ला कार्यसमिति, प्रदेश कार्यसमितिमा बाँकेबाट निर्वाचित पदाधिकारी एवम् सदस्य लगायतलाई सम्मान गरिएको थियो ।

No description available.No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP