prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस जानकी गाउँपालिकाको बार्षिक सम्मेलन सम्पन्न
काँग्रेस जानकी गाउँपालिकाको बार्षिक सम्मेलन सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १७, २०७९ बागेश्वरी पोस्ट
काँग्रेस जानकी गाउँपालिकाको बार्षिक सम्मेलन सम्पन्न

जानकी (बाँके) । नेपाली काँग्रेस जानकी गाउँपालिका बाँकेको पालिकास्तरीय बार्षिक सम्मेलन आज सम्पन्न भएको छ ।

जानकी गाउँपालिका नेपाली कांग्रेसका सभापति दयाराम यादवको अध्यक्षतामा सम्पन्न गाउँपालिकास्तरीय बार्षिक सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले पार्टीको जनाधार बलियो बनाउने गरी संगठनको काम गर्न आग्रह गरेका छन् । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनताको मन जित्ने गरी पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिए । जनप्रतिनिधिले राम्रो काम गरे कांग्रेसलाई कसैले हराउन नसक्ने अधिकारीले दाबी गरे ।

महासमिति सदस्य लक्ष्मीनारायण शाहले आगामी दिनहरुमा जानकीमा पार्टीको संगठन अझ बलियो बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । आफूले संगठन निर्माणमा निकै मेहनत गरेको बताउँदै उनले त्यो कुरा निर्वाचनमा प्राप्त परिणामले पुष्टि गरेको जिकिर गरे । कार्यक्रममा महासमिति सदस्य टेकबहादुर खड्का, ३ (ख) का प्रदेश सभापति राजेन्द्र आचार्यले काँग्रेसलाई आउने दिनहरुमा अझै मजवुत गराउनका लागि सबै मिली गोलवन्द भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा जानकी गाउँपालिकका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादवले समेत धारणा राखेका थिए भने नेपाली कांग्रेस जानकी गाउँपालिका सचिव टिकानाथ यादवले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा स्थानीय नेता कार्यकर्ता तथा क्रियाशील सदस्हरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP