prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेद्वारा सल्लाहकार नियुक्त र आमन्त्रित सदस्य मनोनयन
कांग्रेस बाँकेद्वारा सल्लाहकार नियुक्त र आमन्त्रित सदस्य मनोनयन
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २१, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेद्वारा सल्लाहकार नियुक्त र आमन्त्रित सदस्य मनोनयन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सल्लाहकारहरुको नियुक्तिसंगै आमन्त्रित सदस्यहरु मनोनयन गरेको छ । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले ११ जना सल्लाहकार नियुक्त गरेका छन् । गौडेलले जिल्ला कार्यसमिति बाँकेमा १० जना आमन्त्रित सदस्य समेत मनोनयन गरेको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । 

गौडेलले पूर्व सभापतिहरु युवराज शर्माृ, किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मीलाई सल्लाहकार नियुक्त गरेका हुन् । यसैगरी पूर्व सांसदद्वय कैलाशनाथ गुप्ता र ज्ञानु केसी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी तथा तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपानेलाई सल्लाहकार नियुक्त गरिएको छ । यस्तै अधिवक्ताद्वय प्रल्हादबहादुर कार्की र चित्रबहादुर शाहीलाई कानुनी सल्लाहकार नियुक्त गरिएको प्रबक्ता गिरीले जानकारी दिए । 

No description available.

पार्टी सभापति गौडेलले पार्टीको विधान अनुसार बैजनाथ ८ का पवनकुमार थारु, जानकी २ का छत्रेश्वरप्रसाद शर्मा, नेपालगञ्ज २२ का आशिष बर्मा, कोहलपुर १० की तारादेवी भुसाल्नी पाठक, बैजनाथ ८ का रामबहादुर विष्ट, कोहलपुर २ का गोपालप्रसाद देवकोटा, खजुरा २ का रामबहादुर महतरा, नेपालगञ्ज ११ का अनिलकुमार श्रेष्ठ, खजुरा ४ का अर्जुनसिंह पाण्डे र नेपालगञ्ज ५ का कादिर अन्सारीलाई आमन्त्रित सदस्यमा मनोनयन गरेको कार्यालय सचिव अमित कँडेलले बताए । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) र नियमावली २०७६ को परिच्छेद १८ को विविध ५६(२) मा व्यवस्था भए अनुसार आमन्त्रित सदस्य नियुक्त गरिएको हो ।

No description available.

नेपाली कांग्रेस बाँकेको हरेक क्रियाकलाप एवम् पार्टीका गतिविधिहरुको राजनीतिक तथा सामाजिक क्षेत्रमा सहज पहुँच स्थापित गर्न तथा संगठन सम्बन्धि आवश्यक सल्लाह सुझाब दिन सल्लाहकारहरु नियुक्त गरिएको गौडेलले बताए । यस्तै कांग्रेस बाँकेको हरेक क्रियाकलाप एवम् पार्टीका गतिविधिहरुको कानुन क्षेत्रमा सहज पहुँच र कानुन सम्बन्धि आवश्यक सल्लाह सुझाब दिन कानुनी सल्लाहकारहरु नियुक्त गरिएको छ । 

No description available.


प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP