नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • घर पालुवा जनावर मारेर गाउँलेलाई हैरान पारेको बाघ नियन्त्रणमा
घर पालुवा जनावर मारेर गाउँलेलाई हैरान पारेको बाघ नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २२, २०७९ बागेश्वरी पोस्ट
घर पालुवा जनावर मारेर गाउँलेलाई हैरान पारेको बाघ नियन्त्रणमा
फाइल फोटो

नेपालगन्ज । गाउँ घरमा पसेर घर पालुवा भैंसी र बाख्रा खाने बाघलाई नियन्त्रणमा लिइएको छ ।

पर्साको ठोरी गाउँपालिका- ४ विजय बस्तीमा पसेर पालुवा जनावर मारेर खाने बाघलाई गएराति पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको टोलीको उक्त बाघलाई नियन्त्रणमा लिएको हो ।

केही दिनदेखि गाउँमा पसेर उक्त बाघले १२ बाख्रा, खसी र दुईटा भैंसीका पाडा मारेको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिएका छन् । 

नियन्त्रणमा लिइएको भाले बाघ घाइते अवस्थामा रहेको उनले बताए । उसको मुख, टाउको र खुट्टामा घाउ छ । अर्को बाघसँग लड्दा घाइते भएको हुन सक्ने देखिएको छ,’ खड्काले भने,‘अब केही दिन हामी उसलाई खोरमा राखरे उपचार गर्छौं ।’

बाघ निको भएपछि बाघलाई के गर्ने भन्नेबारे विभाग र मन्त्रालयसँग सल्लाह गरेर निर्णय गर्ने उनले बताए । बाघलाई नियन्त्रणमा लिएपछि स्थानीयहरुले राहत महसुस गरेका छन् ।


प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP