Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘यस कारण चुनाव जित्न चाहन्छन स्वतन्त्र उम्मेदवार रमेश’
‘यस कारण चुनाव जित्न चाहन्छन स्वतन्त्र उम्मेदवार रमेश’
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ९, २०७६ बागेश्वरी पोस्ट
‘यस कारण चुनाव जित्न चाहन्छन स्वतन्त्र उम्मेदवार रमेश’

नेपालगन्ज ।नेपालगन्ज उद्योग बाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा आफ्नो उम्मेदवारी औचित्य सावित गर्दै रमेश चन्द्र कुमालले भने ‘मेरो उम्मेदवारी साना व्यवसायीको हितका लागि हो।’

अहिले पनि ठूला उद्योगी व्यवसायीलाई मात्र उद्योगी व्यवसायीका रुपमा लिईन्छ तर साना व्यवसायीका समस्या धेरै छन् उनले भने ‘म साना व्यवसायीहरुको सुखदुखमा सहयात्रा गर्न चाहान्छु, उनीहरुको हकहित र अधिकारको सवालमा खरोरुपमा उत्रन चाहान्छु, त्यसका लागि नेपालगन्ज उद्योग बाणिज्य संघको सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।’

प्यानलबाट नलडेर किन स्वतन्त्र ? संवाददातासँगको कुराकानीमा उनी भन्छन् ‘ प्यानलबाट चुनाव लड्दा राजनीतिक टयाग लाग्छ म राजनीति गर्न संघमा जान लागेको होइन् व्यवसायीको मुद्दालाई उठान गर्न जान लागेको हुँ ।’ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थायी निवासी कुमाल कालिका अर्डर सल्लायर्सका प्रोप्राइटर हुन । कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला कमिटी, बाँकेका संस्थापक अध्यक्ष समेत रहेका उनी निर्वाचनमा आफु कुनै पनि समुहमा नभई सबैको साझा उम्मेदवारको रुपमा निर्वाचनमा उम्मेदवारी दिएको बताउंछन् ।

उनले दुवै प्यानल बनाएर निर्वाचनमा होमिएको बेलामा आफु दुबै पक्षको प्यारो भएको दाबी गर्दै स्वतन्त्र भएर उम्मेदवारी दिएको बताए । उनले भने–‘मैले कर सहयोगीको रुपमा मात्रै न भएर आफु पनि ब्यावसायी भएको कारण व्यावसायीको पीर मर्का बुझेको छु । ब्यावसायीक हितको लागि सहयोगी भुमिकामा हुने छु । त्यसैले सबैको प्यारो र नजिकको उम्मेदवार आफु हुँ भन्ने लागेको छ ।’ नेपालगन्ज उद्योग बाणिज्य संघको विधानले साना उद्योगी व्यवसायीको सवाल समेट्न नसकेको उनले बताए।

‘म सदस्य पदमा निर्वाचित भएपछि साना उद्योगी व्यवसायीको सवाललाई सम्वोधन गर्न विधान संशोधनका लागि पहल गर्छु’ उनले भने । सदस्य पदमा उम्मेदवार रहेका उनको क्रम संख्या नं १८ हो । उनी उद्योगी व्यवसायीसँगै सामाजिक सेवामा समेत आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

मानवअधिकार तथा शान्ति समाजको आजीवन सदस्य, रामलिला सञ्चालक समितिका आजीवन सदस्य, नेपाल प्रजापति कुम्भकार संघ (काठमाण्डौं)का केन्द्रीय सदस्य, कर सहयोगी, २०४९सालदेखि २०५४ सालसम्म नेपालगञ्ज उपमहानगरपालिकाका सल्लाहकार सभा सदस्य (मनोनित), एमनेष्टि इन्टरनेशनल नेपालका पूर्व सदस्य, नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन जिल्ला कार्य समिति सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए ।


प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP