prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • व्यापार तथा सम्बद्ध श्रमिकको अध्यक्षमा गिरी; उपाध्यक्षमा बाँकेका न्यौपाने
व्यापार तथा सम्बद्ध श्रमिकको अध्यक्षमा गिरी; उपाध्यक्षमा बाँकेका न्यौपाने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २३, २०७९ बागेश्वरी पोस्ट
व्यापार तथा सम्बद्ध श्रमिकको अध्यक्षमा गिरी; उपाध्यक्षमा बाँकेका न्यौपाने

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सन्तोष गिरी निर्वाचित भएका छन् । 

काठमाडौंमा आज भएको  नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघको महाधिवेशनबाट केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजु हृदय राम (राजु) निर्वाचित बनेका छन् भने केन्द्रीय खुला उपाध्यक्षतर्फ बाँकेका बिनोद न्यौपाने र सुनिल भण्डारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष बिनोद न्यौपाने प्रमाणपत्र ग्रहण गर्दै

सातौं महाधिवेशनबाट महिला उपाध्यक्षमा अमृता थापा मगर, महासचिवमा मुकुन्द भट्टराई, उपमहासचिवमा  खेमराज रेग्मी, राजेन्द्र  पौडेल र रोहित श्रेष्ठ निर्वाचित भएका छन् । संघको कोषाध्यक्ष सरिता श्रेष्ठ निर्वाचित बनेकी छिन् ।

यस्तै खुला सदस्यतर्फ पेसलसिंह डिसी, अर्जुन श्रेष्ठ, प्रभातकुमार ललन, बुद्धिसागर पौडेल, महेश कुमार बस्नेत, सम्राट गौतम, रेशमराज अधिकारी, कुमार डंगोल, राजु गुप्ता र राजेशप्रसाद कुर्मी निर्वाचित भएका छन् भने महिला सदस्यहरुमा मन्जु बलायर, अन्जु रन्जित र  शुभान्जली मानन्धर रहेका छन् ।

यसैगरी प्रदेशतर्फ अन्तर्गत कोशीबाट प्रकाश कोइराला, मधेश प्रदेशमा  राजेश्वरप्रसाद कुर्मी र बागमतीबाट रवि खनाल  निर्वाचित भएका छन् ।

गण्डकीमा  रामसहाय कँडेल, लुम्बिनी प्रदेशबाट अझै सहमति भएको छैन भने कर्णालीमा देवेन्द्रबहादुर थापा र सुदूरपश्चिमबाट गिरिराज ओझा निर्वाचित भएका छन् ।

प्रदेशतर्फ सबैमा सहमति भएपनि लुम्बिनीमा भने सहमति नभएको नवनिर्वाचित उपाध्यक्ष न्यौपानेले बताए ।

 

 


प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP