prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बोन टिबीपीडित थारुलाई कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा सहयोग
बोन टिबीपीडित थारुलाई कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा सहयोग
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
बोन टिबीपीडित थारुलाई कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा सहयोग

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले विरामीलाई सहयोग गरेको छ । जनआन्दोलन दिवस २०७९ का अवसरमा क्षेत्र नम्बर १ ले बोन टिबी रोगपीडित राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का निर्वतमान वडा अध्यक्ष एवम् नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नम्बर १(१) का सचिव गंगाराम थारुलाई सहयोग हस्तान्तरण गरेको क्षेत्रीय प्रबक्ता तुलाराम खत्रीले जानकारी दिए । थारुको राप्तीसोनारी ३ बैजापुरस्थित निवासमै पुगेर नगद ६० हजार २ सय १० रुपैयाँ र फलफूल वितरण गरिएको हो ।

वडा नम्बर ३ का वडा सभापति शंकर महतराको सभापतित्व एवम् क्षेत्रीय सभापति पोषण केसीको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि लाहुराम थारु, जिल्ला सदस्य बुद्धिराम थारु, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, पालिका सभापति भिमबहादुर राना क्षेत्री लगायत उपस्थित थिए ।

त्यसक्रममा बोल्दै क्षेत्रीय सभापति केसीले बोन टिबी रोगसंग जुधिरहेका चौधरीलाई उपचारमा सहजताका लागि सकेजति सहयोग रकम प्रदान गरेको बताए । उनले पार्टीका नेता कार्यकर्ताहरुको सुखदुःखमा क्षेत्रीय कार्यसमिति सधैं संगसंगै रहने बताउँदै चौधरीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए । क्षेत्रीय कार्यसमिति, पार्टी पंक्ति र विभिन्न व्यक्तिहरुको सहयोगमा रकम संकलन गरिएको प्रबक्ता खत्रीले बताए । 


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP