नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जब सहकारीपीडित कांग्रेस पार्टी कार्यालय पुगे...
जब सहकारीपीडित कांग्रेस पार्टी कार्यालय पुगे...
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
जब सहकारीपीडित कांग्रेस पार्टी कार्यालय पुगे...

नेपालगञ्ज । सहकारी वित्तीय विकास संस्था लिमिटेड पीडितहरुले आफूहरुले लामो समयसम्म पनि न्याय नपाएको गुनासो गरेका छन् । सहकारी वित्तीय विकास संस्थाका पदाधिकारी र कर्मचारीहरुले शेयरधनी र बचतकर्ताहरुको संचित रकम अपचलन गरेको विषयमा अदालतमा मुद्दा चलिरहेका बेला न्याय निरुपणमा ढिलासुस्ती भइरहेको भन्दै सहकारी पीडितहरुले नेपाली कांग्रेस बाँकेलाई न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

४०/५० जनाको संख्यामा संघर्ष समितिका उपसंयोजक आशुतोष शुक्लाको नेतृत्वमा पार्टी कार्यालय नेपालगञ्ज पुगेका पीडितहरुले कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइरालालाई भेटेर न्यायका लागि पहल गरिदिन आग्रह गरे । त्यहाँ पुगेका सहकारी पीडितलाई लिएर अधिकारी र कोइराला जिल्ला प्रशासन कार्यालय पुगे । र, प्रमुख जिल्ला अधिकारीसमक्ष आफ्ना गुनासाहरु सुनाउन भने।

आफूहरुलाई छिटो न्याय दिलाउन पीडितहरुले आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अदालतमा भएको विषयमा बाहिर बोल्न नमिल्ने भन्दै केही अप्ठेरा, धम्की वा अरु विषय भए आफूले तत्काल एक्सन लिने बताए । अन्य सहकारीपीडितहरु पनि दिनहुँजसो आफूकहाँ आइरहेको बताउँदै उनले सहकारीहरुमा ठूलो समस्या देखिएको उल्लेख गरे । त्यसक्रममा जिल्ला प्रशासनमै रहेका नगर प्रमुख प्रशान्त विष्टले सहकारीपीडितका सवालहरुमा स्थानीय सरकार गम्भीर रहेको बताउँदै अदालतमा भएको विषयमा भने केही गर्न नसकिने बताए । 


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP