Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • विजय नजीकै अमीत .....
विजय नजीकै अमीत .....
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ९, २०७६ बागेश्वरी पोस्ट
विजय नजीकै अमीत .....

हँसीलो मुहार, फुर्तिलो शरिर, साथीभाईबीच सहज घुलमील – अमित कुमार बस्नेतको प्रथम परिचय हो ।

बस्नेत, माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको बाणिज्य उपाध्यक्ष उम्मेदवार हुन् । नेपालगन्ज उपमहानगरपालिका– १० निवासी बस्नेत सुर्खेतरोडस्थित मानसरोवर इन्टरप्राइजेज फर्मका सञ्चालन पनि हुन् ।

व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय अमित सहयोगी र मिजाशीलो व्यवसायीका रुपमा चिनिन्छन् । यती बेला बजारमा हात जोडेर मत मागीरहदा मतदाताहरुले अमीतलाई जितको शुभकामना मात्र हैन, अग्रीम बधाई पनि दिन थालीसकेका छन् । चर्चित युवा व्यवसायी बस्नेत यस अघि पनि सोही पदमा झिनो मतान्तरले पछि परेका थिए तर यसपाली उनको विजयलाई कसैले रोक्न नसक्ने चर्चा वजारमा छ ।

पदका लागि मात्र नभई संघमा पुगेर केही विशेष गरौं भन्ने भावना मात्र छैन –उनमा, त्यो आँट र विश्वास पनि छ । युवा पुस्ताका प्रेरक व्यवसायी अमित छोटो समयमै आफुलाई अब्बल र सफल व्यवसायीको रुपमा चिनाउन सफल भएका छन् । बिविएससम्मको अध्ययन गरेका अमितले २०५८ सालदेखि मदिरा व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले विभिन्न व्यवसायीक संगसंगठनहरुमा कुशलतापुर्वक नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । नेपालगन्ज वितरक संघका अध्यक्ष समेत रहेका अमित मदिरा व्यवसायी संघका बरिष्ठ सल्लाहाकार समेत हुन् ।

अमीत लायन्स क्लव १६÷१७ का अध्यक्ष, रोटर क्लव अफ नेपालगन्जका सदस्य, नेपालगन्ज एजुकेशनल फाउण्डेसका संस्थापकलगायतका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । व्याडमिन्टनका राम्रा खेलाडी अमितको खेलकुद क्षेत्रमा पनि उत्तिकै लगाव र रुचि छ । बाँके जिल्ला व्याडमिन्टन संघका सदस्य र बाँके जिल्ला भारोत्तलन संघका सदस्य समेत रहेका अमीत खेलकुदसँग उद्योगी व्यवसायीलाई पनि जोडन चाहन्छन् ।

स्वाथ्यका लागि खेलकुद जरुरी रहेझैं उद्योग व्यवसाय प्रवद्र्धनका लागि पनि स्वस्थ स्वास्थ्य झनै आवश्कीय भएको उनको ठम्याई छ । उनको उम्मेदवारीलाई यूवा पुस्ताको उम्मेदवारीका रुपमा पनि अर्थयाइएको छ । संघमा युवा पुस्ताको प्रतिनीधीत्व मात्र हैन, अब नेतृत्व चाहन्छन् –उनी । आफनो उम्मेदवारीको प्रसंगमा उनले भने– सबैले फेरी पनि मत दिन चाहेको बताएपछि सो भावनाको कदर गरेको हुँ ।

हुन पनि स्थिती यस्तो बनीरहेको छ की, धेरैको प्रतिक्रिया छ – अमीतजीले त जीती सक्नु भाछ, केवल औपचारिक परिणाम आउन मात्र बाँकी छ । तर पनि उनी यो कुरालाई भन्दा बढ्ता टिम विजयमा जोड दिन्छन् । विचार र टिम स्प्रिट बीना काम गर्न सकस हुने भएकाले मतदातालाई उनको अपील छ – साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीको पुरै टिमलाई जिताउनुस् ।


प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP