prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आज मन्त्रिपरिषद् विस्तार हुँदै, एनपी साउद परराष्ट्रमन्त्रीमा सपथ लिँदै
आज मन्त्रिपरिषद् विस्तार हुँदै, एनपी साउद परराष्ट्रमन्त्रीमा सपथ लिँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ३, २०८० बागेश्वरी पोस्ट
आज मन्त्रिपरिषद् विस्तार हुँदै, एनपी साउद परराष्ट्रमन्त्रीमा सपथ लिँदै
फाइल फोटो

नेपालगन्ज । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । 

आज नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य समेत रहेका एनपी साउद परराष्ट्रमन्त्रीमा नियुक्त हुँदैछन् । नियुक्ति पश्चात् उनले आजै दिउँसो ३ बजे  सपथ लिनेछन् । साउद मन्त्री बनेसँगै कांग्रेसबाट सरकारमा ५ जना मन्त्री सहभागी हुनेछन् ।

यसअघि कांग्रेसबाट ४ जना मन्त्री बनिसकेका छन् । कांग्रेसबाट पुर्ण बहादुर खड्का, प्रकाश शरण महत, रमेश रिजाल र सीता गुरुङ  यसअघि नै मन्त्री भइसकेका छन् ।

सत्ता साझेदार दलबीच  भएको मन्त्रालय भागवण्डा सहमति अनुसार कांग्रेसले पाएको  ८ मन्त्रालयमा अब अझै ३ मन्त्री सरकारमा जानेछन् । कांग्रेसबाट मन्त्री बनिसकेकाहरु सबै सभापति शेरबहादुर देउवा समूहका हुन् । परराष्ट्रमन्त्री बन्न लागेका साउद पनि देउवा समूहका हुन् ।

कांग्रेसबाट अब शेखर कोइराला समूहका ३ जना मन्त्री बन्नेछन् । तर,  शेखर समूहबाट को- को मन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । शेखर समूहका एक नेताका अनुसार अब कांग्रेसले ३ मन्त्रालय र १ राज्यमन्त्री पाउनेछ । बाँकि मन्त्रीहरु बैशाख १० को उपनिर्वाचनपछि नै सरकारमा जाने ती नेताले बताए ।

 

 


प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP