नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मुलुकभर ६० हजार १८५ उद्योग प्रतिष्ठानहरु सञ्चालनमा
मुलुकभर ६० हजार १८५ उद्योग प्रतिष्ठानहरु सञ्चालनमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ५, २०८० बागेश्वरी पोस्ट
मुलुकभर ६० हजार १८५ उद्योग प्रतिष्ठानहरु सञ्चालनमा

नेपालगञ्ज । मुलुकभर ६० हजार १८५ उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् । राष्ट्रिय औद्योगिक सर्वेक्षण अनुसार ती औद्यागिक प्रतिष्ठानहरुमा संलग्न रहेका व्यक्तिहरुको संख्या ४ लाख ९१ हजार २ सय २७ रहेको छ । तथ्यांक संकलनमा कोभिड १९ महामारीका प्रभावका कारण समयावधि लम्बिएको थियो ।

राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेश स्तरीय नतिजा सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा सर्वेक्षण विवरण प्रस्तुत गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजेश धितालले लुम्बिनी प्रदेशमा १० हजार ५०८ उद्योग प्रतिष्ठानहरु रहेको बताए । यी प्रतिष्ठानहरुमा ८७ हजार ६७ जना संलग्न छन् । देशभर रहेका उद्योग प्रतिष्ठानहरुमा तलबी कामदार भने ३ लाख ८१ हजार ६८७ जना छन् । लुम्बिनी प्रदेशमा यो संख्या ६७ हजार १९२ छ । धितालले ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको विवरण प्रस्तुत गरे । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ फागुन २१ गते सुरु भई २०७८ असार मसान्तमा सम्पन्न गरिएको थियो । सर्वेक्षण अनुसार औद्योगिक प्रतिष्ठानहरुले देशभरमा करिब ८ खर्ब ४६ अर्ब ६६ करोड मूल्य बराबरको लागत रकम लागतको रुपमा खर्च गरी करिब १२ खर्ब १ अर्ब १७ करोड मूल्य बराबरका बस्तु तथा सेवा उत्पादन गरेको देखिन्छ ।

कोभिड १९ को महामारीको समयमा सरकारले गरेको करिब ४ महिनाको लकडाउन अवधिमा नेपालमा सञ्चालनमा रहेका करिब ६३ प्रतिशत उद्योगहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । तथ्यांक कार्यालय नेपालगञ्जद्वारा आयोजित राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेश स्तरीय नतिजा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, राष्ट्रिय तथ्यांंक कार्यालयका राष्ट्रिय उपतथ्यांक अधिकृत डिल्लीराज सुवेदी, तथ्यांक कार्यालय नेपालगञ्जका प्रमुख बेदप्रसाद ढकाल लगायत सरोकारवाला उपस्थित थिए ।  


प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP