नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जनता माबि खजुराका पुर्व विद्यार्थीहरुद्वारा भेटघाट कार्यक्रमको आयोजना
जनता माबि खजुराका पुर्व विद्यार्थीहरुद्वारा भेटघाट कार्यक्रमको आयोजना
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १२, २०७६ बागेश्वरी पोस्ट
जनता माबि खजुराका पुर्व विद्यार्थीहरुद्वारा भेटघाट कार्यक्रमको आयोजना

नेपालगन्ज ।जनता माद्यामिक बिधालय खजुराका पुर्व विद्यार्थीहरुले भेटघाट कार्यक्रम गरेका छन् ।

बाँके खजुरा सन्टकुटी स्थित जनता माबिबाट २०४९ सालमा एसएलसी दिएका विद्यार्थीहरुले बिछोड भएका आफ्ना पुराना साथीहरु सग नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा शनिबार भेटघाट कार्यक्रम गरेको सोही ब्याचका विद्यार्थी घनश्याम शर्माले बताए।

२७ बर्ष अघि बिछोड भएर आ- आफ्नो कर्मथलोमा होमिएका सबै विद्यार्थी साथीहरुलाई पुनः भेटघाट गराउने उदेश्यका २०४९ ब्याचका घनश्याम शर्मा,तोजेन्द्र बिसी, प्रेम खत्री र डम्बर न्युपानेको संयुक्त आयोजनामा भेटघाट कार्यक्रम राखिएको हो।

भेटघाट कार्यक्रममा ब्याचका ४६ जना विद्यार्थीहरुको उपस्थिति रहेको शर्माले बताए। बर्षौ सम्म बिछोड भएका आफ्ना साथीहरु सग भेटघाट गर्न पाएकोमा सबैलाई बाल्यकालको याद दिलाएको उपस्थित सबैले बताए।

२०४९ ब्याचमा १४६ जना रहेकोमा ४६ जना उपस्थित हुँदा पनि निकै आनन्दित भएको र अबका दिनमा यसरी नै सबै साथीहरुलाई बोलाएर भेटघाट कार्यक्रम गरि सम्बन्धलाई ताजा बनाइराख्ने शर्माले बताए।शर्मा सुनाखरी रेस्टुरेन्टका प्रबन्ध निर्देशक हुन्।


प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP