Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनमा प्रतिस्पर्धा आफ्नो ठाँउमा छ,तर जित सुनिश्चित छ:मो.सफिक बेहना
निर्वाचनमा प्रतिस्पर्धा आफ्नो ठाँउमा छ,तर जित सुनिश्चित छ:मो.सफिक बेहना
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १२, २०७६ बागेश्वरी पोस्ट
निर्वाचनमा प्रतिस्पर्धा आफ्नो ठाँउमा छ,तर जित सुनिश्चित छ:मो.सफिक बेहना
मो. सफिक बेहना- अध्यक्ष, ४ नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उधोग बाणिज्य संघको निर्वाचन शनिबार सप्पन्न भएको छ। जम्मा ३०४६ मतदाता रहेकोमा २७९० मत खसेको छ। मतगणना  केही बेरमा हुँदै छ।

यस निर्वाचन बारे नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष एबम ब्यबसायी मो. सफिक बेहनाले प्रतिस्पर्धा आफ्नो ठाँउमा भए पनि जित सुनिश्चित  रहेको तर्क गरेका छन् ।

साझा प्रजातान्त्रिक उधोगी ब्यबसायीको समर्थनमा रहेका बेहनाले निर्वाचनमा हारजीत स्वभाबिक रहेकाले यसलाई गम्भीरता साथ नसोच्न आग्रह गरेका छन् ।

मतगणना केही बेरमा हुने र यसको नतिजा पनि आजै आउने भएकाले बिजेताले नेपालगन्ज उधोग बाणिज्य संघलाई राम्रो तरिकाले चलाएर समग्र उधोगी ब्यबसायीहरुको समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने बताएका छन् ।

एउटा अध्यक्ष उम्मेदवारको जित सुनिश्चित छ तर हारजित भयो भन्दैमा मनमुटाबलाई त्यागेर समग्र ब्यबसायीको पिर मर्का बुझ्न बिजयी हुने उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

शनिबार सप्पन्न भएको नेपालगन्ज उधोग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक समुहबाट ललित रौनियार अध्यक्ष पदका उम्मेदवार हुन्  भने समाबेशी प्यानलबाट अब्दुल वाहिद मन्सुरी चुन्ना अध्यक्षका उम्मेदवार रहेका छन् ।


प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP