नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बारा-२ मा उपेन्द्र यादव ३९० मतान्तरले अगाडि
बारा-२ मा उपेन्द्र यादव ३९० मतान्तरले अगाडि
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ११, २०८० बागेश्वरी पोस्ट
बारा-२ मा उपेन्द्र यादव ३९० मतान्तरले अगाडि

नेपालगन्ज । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत बारा-२ को जारी मतगणनाको ताजा परिणाम अनुसार  जसपाका अध्यक्ष उपेन्द्र  यादवले अग्रता कायमै राखेका छन् 

८६३३ मत गन्दा सम्म  जसपाका अध्यक्ष  यादवले शिवचन्द्र  कुशवाहालाई करिव ६ मतले पछि पारेका छन् । यादवले  ३३७१ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् ।

त्यस्तै दोस्रो स्थानमा जनमतका कुशवाहाले  २९८१ मत प्राप्त गरेका छन् । यादव कुशवाहा भन्दा  ४०१ मतले अगाडि छन् ।एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् ।

उनले १६४०  मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल  चौथो स्थानमा छन् ।  चौथोमा  रास्वपाका खरेलले ६४१ मत पाएका छन् । मतगणना जारी छ।

 


प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल
काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल
नेपालगन्जको अर्थतन्त्र उकास्ने योजना लिएर घरदैलो गर्दै इश्तियाक राई
नेपालगन्जको अर्थतन्त्र उकास्ने योजना लिएर घरदैलो गर्दै इश्तियाक राई
बाँके-३ का नेकपा उम्मेदवार जिएमद्वारा संकल्प-पत्र सार्वजनिक
बाँके-३ का नेकपा उम्मेदवार जिएमद्वारा संकल्प-पत्र सार्वजनिक
घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP