नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाजले नयाँ दिल्ली पार गर्यो
इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाजले नयाँ दिल्ली पार गर्यो
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ११, २०८० बागेश्वरी पोस्ट
इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाजले नयाँ दिल्ली पार गर्यो

नेपालगन्ज । सोमबार बेलुकी  ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको जहाजमा एक्कासी आगो लागेको फ्लाइ दुबईको एफजेट ५७६ नम्बरको  जहाज अहिले भारतको राजधानी नयाँ दिल्ली पार गरेको छ।

फ्लाइट राडारका अनुसार राति पौने ११ बजे विमान ३४ हजार फिट माथि भारतको नयाँदिल्लीको आकाशमा उडिरहेको थियो।

उड्नेबित्तिकै जहाजमा आगोको ज्वाला देखिएर पड्केको आवाज आएको थियो। समस्या आएको थाहा भएपछि पाइलटले जहाज धार्केमा लगेर होल्ड गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रदीप अधिकारीका अनुसार पाइलटले धार्केमा पुगेर जहाजको निरीक्षण गरेका थिए। 

धार्केमा केहीबेर होल्ड गरेर पाइलटले जहाजको परीक्षण गरेका थिए। सबै नर्मल छ भनेपछि गन्तव्यतर्फ उडेको हो, महानिर्देशक अधिकारीले  भने, 'पाइलटले आफ्नो जहाजको समस्या समाधान भएको र गन्तव्यमा जान लागेको जानकारी दिएर गएका हुन्।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका टावर हेर्ने अधिकारीहरूले पनि जहाजमा आगो देखिएको र पड्केको भए पनि इन्जिनमा समस्या नभएको बताएका छन्। जहाज अहिले सामान्य अवस्थामा भएकाले त्यसमा सवार यात्रुका परिवार र आफन्तजनलाई चिन्ता नलिन पनि उनीहरूले आग्रह गरेका छन्।

अहिले उक्त जहाज दुबईतर्फ गइरहेको छ। जहाजमा अहिले कुनै समस्या नदेखिएको त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलले जानकारी दिएको छ। उक्त जहाजमा १६९ यात्रु सवार छन्। जसमा १२० विदेशी र ४० नेपाली रहेका छन् ।

 

 

 


प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP