नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीमा बहुमतको आधारमा सरकार निर्माण गर्न गरिएको आह्वान सह्रानीयः यादव
लुम्बिनीमा बहुमतको आधारमा सरकार निर्माण गर्न गरिएको आह्वान सह्रानीयः यादव
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १२, २०८० बागेश्वरी पोस्ट
लुम्बिनीमा बहुमतको आधारमा सरकार निर्माण गर्न गरिएको आह्वान सह्रानीयः यादव

नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले लुम्बिनी प्रदेश सरकार गठनका लागि गरिएको आह्वान संविधानसम्मत भएको बताएका छन् । 

यादवले फेसबुकमा स्टाटस लेखेर प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि गरेको आह्वान सह्रानीय भएको उल्लेख गरेका हुन् । उनले प्रदेश प्रमुखको निर्णय लोकतान्त्रिक शासन पद्धतिको पक्षमा रहेको बताएका छन् । 

यादवले लेखेका छन्, "प्रतिगमनका मतियारहरुका बिरुद्ध हाम्रो संघर्ष जारी रहेको बेला प्रदेश प्रमुखले लोकतान्त्रिक मूल्यमान्यतालाई उच्च प्राथमिकतामा राखेर आज लुम्बिनी प्रदेश सरकार गठनका लागि बहुमतको आधारमा सरकार निर्माण गर्न गरेको आह्वान सह्रानीय छ ।" उनले गठबन्धन दलहरुलाई तत्काल बैठक बसी बहुमतको सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । 

उनले अगाडि लेखेका छन्, "नेकपा एमालेका सत्तालिप्त कमरेडहरु बिधि र प्रक्रियालाई आत्मसाथ गरी तत्काल राजीनामा दिँदा उपयुक्त होला । अल्पमतको सरकार हुँदाहुँदै विधि र प्रक्रियालाई मिचेर रातारात कर्मचारी भर्ती र बिभिन्न नियुक्तिहरु गरेको क्रियाकलाप खेदजनक छ ।

प्रदेश प्रमुखको निर्णय लोकतान्त्रिक शासन पद्धतिको पक्षमा रहेको छ । साथै अब निरन्तर लोकतान्त्रिक सत्ता गठबन्धन ५ बर्षसम्म टिक्ने ठोकुवा गर्दछु ।"

 


प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP