prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुख पदमा नियुक्त नगर्न नेपालगञ्जमा खवरदारी
सभामुख पदमा नियुक्त नगर्न नेपालगञ्जमा खवरदारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १२, २०७६ बागेश्वरी पोस्ट
सभामुख पदमा नियुक्त नगर्न नेपालगञ्जमा खवरदारी

नेपालगञ्ज । हत्या आरोपी व्यक्तिलाई प्रतिनीधी सभाको सभामुख पदमा नियुक्त नगर्न आज नेपालगञ्जमा खवरदारी प्रदर्शन गरिएको छ ।

विभीन्न मानवअधिकार तथा नागरिक समाजका संघ संगठन सम्मीलीत नागरिक समाज बाँकेद्धारा आज जिल्ला प्रशासन कार्यालयमा कोण सभासहित खवरदारी गरिएको हो । सरकारले द्धन्द्धकालका हत्या आरोपी अग्नी सापकोटालाई सभामुख नियक्त गर्ने प्रक्रिया बढाएपछि अहिले चौतर्फी विरोध तथा खवरदारी भइरहेको छ ।

प्रशासन कार्यालयको मूल गेटमा जम्मा भएका अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले संविधान र कानूनको संरक्षण गर्ने दायित्व बोकेको सरकारले नै हत्याका आरोपी तथा अदालतमा विचाराधिन मुद्धाका आरोपीलाई सभामुख बनाउन नहुने तर्क गरेका थिए ।

नेपाल मानव अधिकार अधिकार संगठन बाँकेका अध्यक्ष प्रहलाद बहादुर कार्कीले सरकारले हत्या आरोपीलाई सभामुख बनाउन खोजेर लोकतन्त्र, मानवअधिकार र संवैधानिक संस्थालाई कमजोर बनाउन खाजेको दावी गर्नु भयो ।

सो कार्यक्रममा अधिकारकर्मी तथा सूचना अभियन्ता विश्वजित तिवारी, अधिवक्ता लोक बहादुर शाह, सूचना अभियन्ता तथा महिला अधिकारवादी लक्ष्मी तिवारी लगायतले सरकारको कदमको विरोध गर्दै सो प्रक्रिया सच्याउन माग गरेका थिए ।


प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १५:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP