नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नवनिर्वाचितलाई ट्रेड युनियन कांग्रेसको बधाईसंगै सम्मान
नवनिर्वाचितलाई ट्रेड युनियन कांग्रेसको बधाईसंगै सम्मान
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १४, २०७६ बागेश्वरी पोस्ट
नवनिर्वाचितलाई ट्रेड युनियन कांग्रेसको बधाईसंगै सम्मान

नेपालगन्ज । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले आज नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ प्रदेश नम्बर ५, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बाँके र नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिँदै सम्मान गरेको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्लको अध्यक्षता एवं नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचितलाई अबिर र खादा लगाएर बधाई दिँदै सम्मान गरिएको थियो । कार्यक्रममा सभापति कोइराला, पार्टी सचिव तप्त पौडेल, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य विरेन्द्र बहादुर शाहले नवनिर्वाचितहरुलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो ।

ट्रेड युनियन काँग्रेस बाँकेका सचिव तोजिन्द्र विकले संचालन गर्नुभएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ प्रदेश नम्बर ५ का नवनिर्वाचित अध्यक्ष दुर्गा प्रसाद जैसी, नेपालगन्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित सदस्य टंक प्रसाद शर्मा, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बाँकेका नवनिर्वाचित अध्यक्ष भरत देवकोटाले आफूहरुको कार्यकालमा आ-आफ्नो संगठनमा प्रभावकारी भूमिका खेल्ने बताउनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रुद्र प्रसाद अधिकारीले गर्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  २०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP