नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नागरिकताको अधिकार तथा फैसला कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया
नागरिकताको अधिकार तथा फैसला कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २, २०८० बागेश्वरी पोस्ट
नागरिकताको अधिकार तथा फैसला कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया

नेपालगञ्ज । नागरिकताको अधिकार तथा नागरिकता सम्बन्धि मुद्दामा फैसला कार्यान्वयनको अवस्थाबारे आज नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । महिला, कानुन र विकास मञ्जको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले  संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित नगर्ने सुनिश्चितता गरेपनि संविधान बनेको ७ बर्ष वित्दा समेत कार्यान्वयन नभएको बताए । उनले अदालतले गरेका फैसला समेत कार्यान्वयन नभइरहेको बताए । नागरिकलाई अनागरिक बनाउने काम भइरहेको भन्दै श्रेष्ठले संविधान पालनामा गम्भीर भूल भइरहेको टिप्पणी गरे ।

बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले कानुनी अड्चन देखाएर नागरिकता प्राप्तिलाई जटिल बनाइरहेको बताए । स्थानीय प्रशासनले संविधान र कानुनको भावना विपरीत नागरिकताका विषयमा अनुदार व्यवहार देखाइरहेको श्रेष्ठको भनाई छ । नागरिकता अधिकार सबै अधिकारहरुको आधार भएको भन्दै उनले यसमा राज्य गम्भीर बन्नुपर्ने बताए । उनले पितृसत्तात्मक सोचका कारण पनि धेरै समस्याहरु झेल्नुपरेको उल्लेख गरे ।

अधिवक्ता विश्वजित तिवारीले अदालतले संविधान अनुसार आदेश गर्ने भएकाले अदालतका फैसला कार्यान्वयनमा गम्भीर बन्नुपर्ने बताए । उनले कसैलाई पनि अनागरिक बनाउने कुरा संविधानले परिकल्पना नगरेको भन्दै संविधानको पालना गर्नु सबैको दायित्व भएको बताए । 


प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP