नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसले बाँकेमा सम्झियो मदन-आश्रितलाई
नेकपा एसले बाँकेमा सम्झियो मदन-आश्रितलाई
बागेश्वरी पोस्ट
बुधबार, जेठ ३, २०८० बागेश्वरी पोस्ट
नेकपा एसले बाँकेमा सम्झियो मदन-आश्रितलाई

कोहलपुर । नेकपा एकीकृत समाजवादी (एस) कोहलपुर नगर कमिटीले  ३०औं मदन-आश्रित स्मृति दिवसको अवसर पारेर मदन-आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानका बारेमा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशोक कोइरालाले मदन भण्डारीले टुक्राटुक्रा, झुन्ड, विचार समूहमा विभक्त रहेका कम्युनिष्ट घटकहरुलाई सांगठनिक, बैचारिकरुपमा एक गराएको, पार्टीलाई नीति, विधिमा चलाउने परिपाटी विकास गरेको, पार्टी कार्यकर्ता, नेता सबैमा अनुशासन र सदगी जीवनशैली अपनाउन सिकाएकाले नै कम्युनिष्ट आन्दोलन बलियो भएको बताए । तर, अहिले कम्युनिष्ट पार्टीमा व्यक्तिको देवत्वकरण गर्ने, पार्टी विचार, सिद्धान्त, अनुशासनबाट विचलित हुँदा कम्युनिष्ट आन्दोलन नै कमजोर भएको कोइरालाले बताए । उनले मदन-आश्रितले देखाएको नेपाली कम्युनिष्ट आन्दोलनको बाटोलाइ अझ परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने बताए ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी तथा पार्टी संगठन विभाग प्रमुख जिवराज आश्रितको २०५० साल जेठ ३ गते दासढङ्गा गाडी दुर्घटनामा निधन भएको  थियो । सोही दिनको सम्झनामा स्मृति दिवस मनाइएको हो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य रामकृष्ण विक, केशकुमारी भुसाल, जिल्ला कमिटी सचिवालय सदस्य नारायणी वली, प्रेमिका शाही, मञ्जु कोइराला लगायत नगर कमिटी पदाधिकारी, सदस्य लगायतको उपस्थित रहेको थियो । नगर अध्यक्ष शिव डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव तेजप्रसाद अधिकारीले गरेको नेकपा एकीकृत समाजावादी बाँके प्रचार विभाग उपप्रमुख लोकनाथ शर्माले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP