नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बागेश्वरी मन्दिरको नाममा जग्गा गराउने तयारी हुँदा जग्गा धनीहरुले सुरु गरे आन्दोलन
बागेश्वरी मन्दिरको नाममा जग्गा गराउने तयारी हुँदा जग्गा धनीहरुले सुरु गरे आन्दोलन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १५, २०७६ बागेश्वरी पोस्ट
बागेश्वरी मन्दिरको नाममा जग्गा गराउने तयारी हुँदा जग्गा धनीहरुले सुरु गरे आन्दोलन

नेपालगन्ज ।बागेश्वरी मन्दिरको नाममा जग्गा गराउने सरकारको निर्णयप्रती जग्गा धनीहरुले आन्दोलन सुरु गरेका छन् । बाँके जिल्लाको जानकी ३ मा रहेको ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने तयारी हुँदा जग्गा धनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सदिंयौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको नाममा भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि सो जग्गाका धनीहरुले बुधबारबाट नेपालगञ्जमा आन्दोलन शुरु गरेका हुन । उनीहरुले आन्दोलनस्वरुप बुधबार जग्गा भएको क्षेत्र करमोहना र इन्द्रपुर गाउँबाट बिरोध ¥यालीसहित नेपालगञ्जको बीपी चोक सम्म प्रदर्शन गरेका छन् ।

उनीहरुले सरकारले हचुवाका भरमा भोग गर्दै आएको व्यक्तिको जग्गाका बारेमा सत्य तथ्य जाँचबुझ गरेर मात्र निर्णय गर्न आग्रह गरेका छन् । एक शताब्देखि तिरो तिरिरहेको जग्गा कसरी गुठीको भयो, जग्गा धनीमध्येका एक आन्दोलनकर्ता दिपक शाहले भन्नुभयो, हामीले यत्रो वर्षदेखि निरन्तर तिरो तिरिरहँदा अहिले आएर सरकारले कसरी हाम्रो जग्गा अरुको नाममा गर्न पाउँछ ।

सरकारले गरेको गलत निर्णय फिर्ता लिनुपर्छ शाहले भन्नुभयो नत्र हामी आन्दोलन गर्न बाध्य हुँन्छौं । हामीले खरिद गरेर वर्षौदेखि उपभोग गर्दै लालपुर्जा भएको जग्गाको सत्यतथ्य छानबीन हुनुपर्ने अब्दुल रसिद वागवानले माग गर्नुभयो । जग्गा धनीहरुसंग भएको पुरानो कागजपत्र अध्ययन गर्न सरकारलाई आन्दोलनकर्ताले अनुरोध गरेका छन् । हामी कुनै अपराधी हौइनौ, भूमाफिया पनि हौइनौं आन्दोलनकर्ताको प्रश्न थियो, कसरी हामी भुमाफिया भयौं । स्थानीय तुलाराम कुर्मीले १९३३ सालदेखि जग्गाको तिरो तिरिरहेको बताउनुभयो ।

यो निर्णयले हामी जग्गाधनीहरु मारमा पर्ने भयौं उहाँले भन्नुभयो हामी सरकारप्रति लज्जास्पद छौं, वास्तविकता छानबीन गरेर मात्र सरकारले निर्णय गर्नुपर्छ । नेपालगञ्जको बीपी चोकमा १५ मिनेटसम्म जक्काजाम गरेका जग्गाधनीहरुले दैनिक आन्दोलन गर्ने बताएका छन् । उनीहरुले मालपोतमा धर्ना, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनेसम्मको कार्यक्रम रहेको बताएका छन् । गुठी जग्गा संरक्षण सम्बन्धि आयोगले व्यक्तिको नाममा रहेको मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने सुझाव पेश गरेको छ ।


प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP