नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस स्वतन्त्रता सेनानी पन्नालाल' चाचा' को निधन
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल' चाचा' को निधन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १६, २०७६ बागेश्वरी पोस्ट
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल' चाचा' को निधन

नेपालगन्ज ।वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचा’ को ९१ वर्षको उमेरमा बुधबार बेलुका निधन भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बुधबार बेलुका साढे ८ बजेतिर उनको निधन भएको हो ।

वरिवारका अनुसार गुप्ता अचेत भएपछि अस्पताल पु¥याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गुप्ताका पुत्र विजय गुप्ताका अनुसार कमजोर शरिरका कारण हिड्न नसक्ने भएपछि उनी विगत तीन वर्षयता घरमै आराम गरिरहेका थिए । कमजोर स्वास्थ्य अवस्थाले गर्दा उनी विभिन्न समस्याबाट पीडित थिए । छोरा विजयका अनुसार विगत एक महिनादेखी प्रेस स्वतन्त्रता सेनानी गुप्ताको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको थियो ।

नेपालगन्ज न्युरोडस्थित छोरा विजयकै घरमा बस्दै आएका गुप्तालाई बुधबार बेलुकी नियमित औषधी खुवाउँदै गरेको अवस्थामा एक्कासी बान्ता आएर अचेत भएका थिए । तत्कालै नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चाचाकै नाति डा। दिपेश गुप्ता आएर चेकजाँच गरे । उनकै सल्लाहमा अस्पताल पु¥याए लगत्तै चाचाको मृत्यु भएको छोरा विजयले बताएका छन् । गुप्ताको पार्थिव शरिरलाई नेपालगन्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको छ । बिहीबार बिहान अन्तिम श्रद्धाञ्जली दिएर धार्मिक विधिपुर्वक अन्त्यष्टी गरिने परिवारले जनाएको छ ।

उनका श्रीमती, चार छोरा र एक छोरी रहेका छन् । विसं१९८५ सालमा जन्मिएका गुप्ता स्थानीय किरण साप्ताहिकका सम्पादक थिए । उक्त पत्रिका नेपालगन्जबाट विगत ४ दशकभन्दा बढी समयदेखी प्रकाशन हुदै आएको छ । पत्रकारितामा उनको योगदानको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघले करिव डेढ दशक अघि प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो । ने

पाल पत्रकार महासंघ बाँकेका अध्यक्ष तथा केन्द्रिय सदस्य (मनोनित)भइसकेका प्रेस स्वतन्त्रता सेनानी गुप्ता नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष र युनियनका केन्द्रिय संस्थापक सदस्य हुन् । युनियन बाँके शाखाले संस्थापक अध्यक्षको चाचाको सम्मान स्वरुप तीन वर्षअघि ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरिदिएको थियो । यस्तै युनियन बाँकेले चाचालाई रथारोहन सहित नेपालगन्जमा भब्य नागरिक अभिनन्दन समेत गरिदिएको थियो । चाचाको निधनबाट नेपालगन्जले ठुलो क्षति ब्यहोरेको छ । यहाँका पत्रकार, नागरिक अगुवा, राजनीतिककर्मी लगायत सबैले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  ०७:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP