Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगाना
नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगाना
RSG-2
महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
बागेश्वरी पोस्ट
बिहीबार, माघ १६, २०७६ बागेश्वरी पोस्ट
नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगाना
राजीव ढुंगाना

काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको अध्यक्षतामा आज तदर्थ समिति गठन गरेका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयद्धारा मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा नेविसंघको तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगाना र महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर बनाइएका हुन् । तदर्थ समितिलाई छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशनको जिम्मेवारी दिइएको छ । अबको छ महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने उल्लेख छ । २९ माघ २०७५ सम्म ३२ वर्ष नकटेकाले मात्र नेविसंघको आगामी १२ औं महाधिवेशनमा भाग लिन पाउने विज्ञप्तिमा उल्लेख छ ।

मनोज वैद्य
महेश्वरी कुँवर

यसअघि नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहिन थियो । मातृ दल नेपाली काँग्रेसमा लामो छलफलपछि तदर्थ समित गठन सम्भव भएको हो ।

नेविसंघको तदर्थ समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफू निकटस्थलाई तदर्थ समितिको पदाधिकारीमा राख्न सफल भएका हुन् । तदर्थ समितिले छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी पाएको छ ।

राजीव ढुंगाना प्रदीप पौडेल नेविसंघ अध्यक्ष हुँदा उपाध्यक्ष थिए । मनोज वैद्य पशुपति क्याम्पसका पूर्व स्ववियु सभापति र महेश्वरी कुँवर पद्यमकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति हुन् ।


प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP