नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लागूऔषध दुर्ब्यसनका विरुद्ध नेपाल-भारतबीच समन्वयात्मक भूमिकामा जोड
लागूऔषध दुर्ब्यसनका विरुद्ध नेपाल-भारतबीच समन्वयात्मक भूमिकामा जोड
बागेश्वरी पोस्ट
शुक्रबार, असार १, २०८० बागेश्वरी पोस्ट
लागूऔषध दुर्ब्यसनका विरुद्ध नेपाल-भारतबीच समन्वयात्मक भूमिकामा जोड

नेपालगन्ज । लागूऔषध दुर्ब्यसनका विरुद्ध नेपाल-भारतबीच समन्वयात्मक भूमिकामा जोड दिइएको छ । खुला सीमाका कारण सहज आवतजावतले अत्याधिक जोखिम बढाइरहेको भन्दै लागूऔषध दुर्ब्यसनका विरुद्ध नेपाल-भारतबीचको समन्वयमा जोड दिइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा साहारा हाउस नेपालगन्जले आज नेपालगन्जमा आयोजना गरेको 'लागूऔषध दुर्ब्यसन विरुद्धको कार्यक्रम अन्तर्गत नेपाल-भारत समन्वयात्मक बैठक' मा लागूऔषध ओसारपसार, कारोबार र सेवनलाई निरुत्साहित गर्न सबैले आ-आफ्नो ठाउँबाट प्रभावकारी भूमिका खेल्नुपर्ने बताइएको छ । आममानिसमा सचेतना र जागरुकता बढाउन सके मात्र लागूऔषध नियन्त्रणको कदम सार्थक हुन सक्ने सहभागीहरुको भनाई छ । आफ्ना बालबच्चाहरुको गतिविधि, क्रियाकलाप र आनीबानीबारे अभिभावकले चासो राख्नुपर्नेमा समेत जोड दिइएको छ । दुबै देशका सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्रहरुमा एक अर्काले आपसमा समन्वय र सहजीकरण गर्नुपर्ने बताए ।

No description available.

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले लागूऔषध दुर्ब्यसन नियन्त्रणका लागि सरोकारवालाहरुबीच सहकार्य र समन्वय हुनुपर्ने बताए । लागूऔषधले सामाजिक र पारिवारिक विखण्डन गराइरहेको भन्दै उनले अपराधका घटनाहरु समेत बढाइरहेको बताए । उपप्रमुख राईले लागूऔषध विरुद्ध नेपालगन्ज उपमहानगरपालिका साहारा हाउसका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले लागूऔषध दुर्ब्यसन समाजमा 'खतरनाक' ढंगले फैलिरहेको यथार्थ स्विकार्दै सबै गम्भीर बन्नुपर्ने बताए ।

No description available.


प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP