नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • शिवशक्ति सहकारीका संचालक र सदस्यलाई तालिम
शिवशक्ति सहकारीका संचालक र सदस्यलाई तालिम
बागेश्वरी पोस्ट
आइतबार, असार ३, २०८० बागेश्वरी पोस्ट
शिवशक्ति सहकारीका संचालक र सदस्यलाई तालिम

दाङ । तुलसीपुर-७ मा रहेको शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाले संचालक तथा शेयर सदस्यलाई कृषि, बिमा र वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गरेको छ । सहकारीले शनिबार तुलसीपुरमा एक दिने तालिमको आयोजना गरी तालिम प्रदान गरेको हो ।

सहकारी संस्थाका अध्यक्ष ऋषिराम पोखरेलको अध्यक्षता तथा तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन कार्यक्रम भएको हो । त्यस अवसरमा वडा अध्यक्ष जिसीले आर्थिक विकासको आधार सहकारी रहेको बताए । उनले सहकारीका आवद्ध नागरिकलाई उत्पादनमूलक क्षेत्रमा जोड्न सकेपछि थोरै भएपनि बेरोजगारी समस्या समाधान हुने बताए ।

यस्तै समाजसेवी प्रेमप्रसाद खनालले सहकारी राज्यको तीन खम्बे अर्थनीतिमा रहेकाले राज्यले पनि सहकारीको प्रर्वद्धनमा जोड दिनुपर्ने बताए । उनले सहकारीका सदस्यलाई आर्थिक विकाससंग जोड्न सहकारीको महत्वपूर्ण भूमिका हुने बताए ।

अर्का समाजसेवी श्रवणकुमार आचार्यले सहकारीले शेयर सदस्यलाई तालिम प्रदान गरेर सक्रिय बनाउनुपर्ने बताए । तालिममा सहकारी संस्थाका संचालक र शेयर सदस्य गरी ४७ जनाको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकमा राष्ट्रिय सहकारी बैंक तुलसीपुर शाखा प्रवन्धक अजय रोकाले वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गरेका थिए ।

यस्तै कृषि सम्बन्धि तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखाका कृषि अधिकृत शंकर न्यौपाने, बिमा सम्बन्धि सिटीजन लाइफ इन्श्योरेन्स तुलसीपुर शाखा प्रमुख सुजन शाहले तालिम प्रदान गरेको सहकारीले जनाएको छ । कार्यक्रमको सहजीकरण सदस्य युवराज पौडेलले गरेका थिए ।


प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP