नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल र अमेरिका भिड्दै, नेपालले जिते सुपरसिक्समा
नेपाल र अमेरिका भिड्दै, नेपालले जिते सुपरसिक्समा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ५, २०८० बागेश्वरी पोस्ट
नेपाल र अमेरिका भिड्दै, नेपालले जिते सुपरसिक्समा

नेपालगन्ज । भारतमा आयोजना हुने आइसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आज दिउँसो नेपाल र अमेरिका भिड्दैछन् ।

समूह 'ए' बाट यसअघिका पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ८ विकेट र अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएका थिए । आज नेपालले अमेरिकालाई पराजित गरे सुपरसिक्समा पुग्ने सम्भावना जिवित हुनेछ । अमेरिका पनि जितको खोजीमा छ । अमेरिका पनि नेपाललाई पराजित गरेको अवस्थामा  सुपरसिक्समा पुग्ने बलियो सम्भावना हुनेछ ।

आज नेपाल विजयी भए सुपरस्किसको यात्रा गर्ने जिवितै आशा हुनेछ भने पराजित भएमा वेस्ट इन्डिज र नेदरल्यान्डलाई पराजित गर्नुपर्नेछ ।

खेल नेपाली समय अनुसार १२:४५ बजे  शुरु हुँदैछ ।

यसअघि नेपाल र अमेरिकाबीच ६ ओडिआई खेल भएका छन् । नेपालले ३ खेलमा जीत, २  खेलमा पराजित र १ खेल टाई भएको छ । २०२० मा नेपालले टियु मैदानमा अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । त्यस्तै २०२२ मा अमेरिकाले आफ्नो घरेलु मैदानमा २ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा खेलमा टाई गरेको थियो ।  

नेपालले आज केही खेलाडी परिवर्तन गर्न सक्नेछ ।

 


प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दाङको बखरियाबाट दुई बालक हराए, खोजी गरिदिन परिवारको आग्रह
दाङको बखरियाबाट दुई बालक हराए, खोजी गरिदिन परिवारको आग्रह
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP