नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आत्महत्या न्यूनीकरण गर्न कोहलपुर नगरपालिकाको मनोसामाजिक परामर्श
आत्महत्या न्यूनीकरण गर्न कोहलपुर नगरपालिकाको मनोसामाजिक परामर्श
बागेश्वरी पोस्ट
शनिबार, असार १६, २०८० बागेश्वरी पोस्ट
आत्महत्या न्यूनीकरण गर्न कोहलपुर नगरपालिकाको मनोसामाजिक परामर्श

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले बढ्दो आत्महत्या न्यूनीकरणका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । पालिकाले पहिलो चरणमा आफ्ना १५ वटै वडामा मनोसामाजिक परामर्श दिएको छ । असार १ गतेबाट वडा नम्वर १५ बाट सुरु भएको यो अभियान वडा नम्वर ११ मा पुगेर सकिएको छ । मनोसामाजिक परामर्श निरन्तर दिइने कोहलपुर नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले समाजमा कुनै पनि नागरिकको अकालमा मृत्यु नहोस् भन्नेतर्फ स्थानीय सरकार सजग र प्रतिवद्ध रहेको बताए । आचार्यले भने, 'हाम्रो अहिलेको प्रमुख दायित्व भनेको नागरिकको जीवन रक्षा गर्ने हो । नागरिकको जीवन रक्षाको लागि हामी निरन्तर प्रतिवद्ध रहँदै आएका छौं ।’ कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले पछिल्लो समय तनाव व्यवस्थापन गर्न नसक्दा अन्तिम उपायका रुपमा देहत्याग नै गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न मनोसामाजिक परामर्श दिने काम नगरपालिकाबाट भइरहेको बताइन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले आत्महत्या नियन्त्रण गर्नका लागि विशेष सचेतना अभियान नै चलाउनुपर्ने बताए । उनले मन सम्हाल्न नसक्दा आत्महत्याका घटना कहालीलाग्दो अवस्थामा पुगेको बताए । सामाजिक अपमान, साथीभाईसँगको झगडा, प्रेममा असफता, लागूऔषध दुव्र्यसन, मानसिक समस्या पारिवारिक कलह, घरेलु हिंसा जस्ता विभिन्न विषय नै आत्महत्याका कारण हुन सक्ने बताउँदै त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वय र सहकार्य गरेर कार्यक्रम गनुपर्नेमा तिवारीले जोड दिए । पालिकाका नगर प्रहरी वीर बहादुर थापाले मनोसमाजिक परामर्श तथा आत्माहत्या न्यूनीकरणका लागि पहिलो चरणमा वडा स्तरीय कार्यक्रमहरु सम्पन्न गरिएको जानकारी दिए । पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दो छ । कोहलपुरमा एक बर्षको अवधिमा ५ दर्जनले आत्महत्या गरेको तथ्यांक छ । 


प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP