prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोइरालाको जन्मजयन्तिमा कांग्रेस बाँकेद्वारा बृहत बृक्षारोपण (फोटोफिचर)
कोइरालाको जन्मजयन्तिमा कांग्रेस बाँकेद्वारा बृहत बृक्षारोपण (फोटोफिचर)
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १८, २०८० बागेश्वरी पोस्ट
कोइरालाको जन्मजयन्तिमा कांग्रेस बाँकेद्वारा बृहत बृक्षारोपण (फोटोफिचर)

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले नेपालगन्जमा बृहत वृक्षारोपण कार्यक्रम गरेको छ । नेपाली राजनीतिका शिखर पुरुष; नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तिका अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कण्ठीपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रांगणमा वृहत वृक्षारोपण कार्यक्रम गरिएको कांग्रेस बाँकेले जनाएको छ । विद्यालय परिसरमा २०० बिरुवा रोपिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । गिरीका अनुसार जामुनका ५०, निम २०, बेल २०, छतिवन २०, सागवन ३०, अमला ३०, कल्की ३० र गुल्मोहरका १५ वटा बिरुवा लगाइएको छ ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पर्यावरण संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउन नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय कोइरालाको जन्मजयन्तिमा वृक्षारोपण कार्यक्रम गरिएको बताए । उनले रोपिएका विरुवाको संरक्षण गर्ने दायित्व विद्यालयको भएको बताए । कांग्रेस बाँकेले गाउँ केन्द्रित कार्यक्रममा जोड दिएको गौडेलले बताए । उनले कण्ठीपुर स्कुलको स्तरोन्नतिका लागि कांग्रेसले पहल गर्ने बताए । वडा नम्बर १९ का सभापति जंगली बढईको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारीले राणा शासन अन्त्यदेखि गणतन्त्र स्थापनासम्म नेपाली राजनीतिको मियोको रुपमा स्थापित शिखर पुरुष स्वर्गीय कोइराला सबैको प्रेरणा रहेको उल्लेख गरे ।

कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, वडा नम्बर १९ का वडा अध्यक्ष पर्शराम बर्मा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा सदस्य मन्सुर खाँ, प्रधानाध्यापक शंकर चन्द, शिक्षक अभिभावक संघका अध्यक्ष शम्भुनाथ योगी लगायतले बोलेका थिए । वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रवक्ता गिरी लगायत नेता कार्यकर्ता उपस्थित थिए ।

फोटोफिचर

May be an image of 10 people and temple

May be an image of 2 people, dais and text that says 'नेपाली राजनितीका शिखर पुरुष सरकारका पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद काਕ औ जन्म जयन्तीको अवसरमा अयोजित T वृक्षारोपण कार्यक्रम असार १८ गते ँभ ४:0० वजे .उ.म.न.पा. वडा नं. १९ मर स्कुल आयोजक नेपाली काँग्रेस जिल्ला कार्यसमिति, बाँके'May be an image of 5 people and textMay be an image of 5 people and treeMay be an image of 3 people and treeMay be an image of 3 people, tree and grassMay be an image of 1 personMay be an image of 3 people and treeMay be an image of 3 people and treeMay be an image of 7 people and textMay be an image of 6 people, hospital and textMay be an image of 7 people and textMay be an image of 10 peopleMay be an image of 3 people and textMay be an image of 3 people and treeMay be an image of 13 people and templeMay be an image of 2 people, people golfing and treeMay be an image of 6 people and treeNo description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP