नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोशी सरकारमा अर्को मन्त्री नपाएपछि समर्थन फिर्ता लिने नेकपा एसको घुर्की
कोशी सरकारमा अर्को मन्त्री नपाएपछि समर्थन फिर्ता लिने नेकपा एसको घुर्की
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २४, २०८० बागेश्वरी पोस्ट
कोशी सरकारमा अर्को मन्त्री नपाएपछि समर्थन फिर्ता लिने नेकपा एसको घुर्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिमण्डल विस्तार गर्दै नेकपा माओवादीबाट दुई र नेपाली कांग्रेसबाट एक जना मन्त्री नियुक्त गरेपपछि नेकपा एकीकृत समाजवदी पार्टी रुष्ट बनेको छ ।

यसअघि नै मुख्यमन्त्री थापाले शुक्रवार कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरे पनि नेकपा एसले सम्मानजनक पद नपाउँदा रुष्ट बन्दै घुर्की लगाउन सुरु गरेको छ । 

आज माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्कीलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै कांग्रेसका रामकुमार खत्री पनि मन्त्री बनेका छन् । उनीहरुले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । आचार्यलाई मुख्यमन्त्री थापाले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिदा कार्की र खत्रीको मन्त्रालयको अझै टुंगो लागिसकेको छैन ।

नेकपा एसबाट आज विस्तार भएको मन्त्रिमण्डलमा कोहि नपरेपछि असन्तुष्ट बन्दै सरकारमा आफ्नो पार्टीबाट भने अनुसार भागबण्ड नभए समर्थन फिर्ता लिने एसले सन्देश दिएको छ ।

सहमति अनुसार अर्को एक मन्त्री थप्ने भनिए पनि आज तीन जना मन्त्री नियुक्त हुँदा पार्टीबाट कोहि नपरेकोले तत्काल गल्ती सच्याउन आग्रह समेत गरेको नेकपा एसका एक नेताले बताए । नत्र, समर्थन फिर्ता हुन सक्ने समेत ती नेताले बताए ।

 

 

 


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP