नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • योगका अग्रज प्रशिक्षकहरुलाई नेपालगन्जमा सम्मान
योगका अग्रज प्रशिक्षकहरुलाई नेपालगन्जमा सम्मान
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन ६, २०८० बागेश्वरी पोस्ट
योगका अग्रज प्रशिक्षकहरुलाई नेपालगन्जमा सम्मान

नेपालगन्ज । याेग समिति नेपालकाे याेग प्रशिक्षक चाैथाे व्याच (२०७९) ले आफू भन्दा अग्रज प्रशिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने कार्य भव्य र सभ्यरूपमा सम्पन्न गरेकाे छ ।

नेपालगन्ज -१० गाेसाईगाउँस्थित याेग केन्द्रमा आयाेजित उक्त कार्यक्रममा याेग गुरू गिरिराज भट्टराई, गुरूआमा मन्दरा शर्मा, याेग समिति नेपालका सल्लाहकार नन्दलाल वैश्य, आजीवन सदस्य निलबहादुर शाक्यलाई सम्मानका साथै मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । त्यसैगरी याेग समिति नेपालका केन्द्रिय पदाधिकारी, पूर्व पदाधिकारी, प्रथम, दाेश्राे तथा तेश्राे व्याचका याेग प्रशिक्षकहरूलाई सम्मान गरिएकाे थियाे । सम्मान गर्ने क्रममा चाैथाे व्याचकाे तालिम अवधिमा तालिम प्रदान गर्ने चिकित्सकद्वय डा. दिनेश कुमार चाैधरी र डा. प्रविण गुप्तालाई समेत सम्मान गरिएकाे थियाे ।

चाैथाे व्याचका प्रशिक्षक प्रेम केसीकाे अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि याेग गुरू भट्टराईले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षक अनिता श्रेष्ठले स्वागत गरेकी थिइन् भने कार्यक्रमको उद्देश्यमाथि प्रशिक्षक पुरूषाेत्तम खनालले प्रकाश पारेका थिए । उक्त कार्यक्रममा तेश्राे व्याचका याेग प्रशिक्षक काेपिला संग्राैलाले याेग सम्बन्धि आफ्नाे अनुभव सुनाएकी थिइन् । प्रशिक्षकद्वय तारा राेकाया र पुष्पा ज्ञवाली खनालले गीत तथा कविताले मनाेरञ्जन दिएका थिए ।

कार्यक्रममा सल्लाहकार वैश्य, उपाध्यक्ष लाेकमाया सुवेदी, सदस्य झवि शर्मा तथा प्रशिक्षक अरूण सिंहले आफ्नाे धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा याेग प्रशिक्षक चाैथाे व्याचकाे समूहगत फाेटाे केन्द्रिय अध्यक्षलाई हस्तान्तरण गरिएकाे थियाे भने चाैथाे व्याचका प्रत्येक प्रशिक्षकलाई याेग गुरूबाट समूहगत फाेटाे वितरण गरिएकाे थियाे । कार्यक्रमको संचालन प्रशिक्षकद्वय श्यामकुमार अधिकारी र तारा राेकायाले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP