नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लोकतान्त्रिक प्यानलको घरदैलो अभियानः “जनताको घर-घरमा पानी पु¥याउँछौं”
लोकतान्त्रिक प्यानलको घरदैलो अभियानः “जनताको घर-घरमा पानी पु¥याउँछौं”
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ८, २०८० बागेश्वरी पोस्ट
लोकतान्त्रिक प्यानलको घरदैलो अभियानः “जनताको घर-घरमा पानी पु¥याउँछौं”

कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १ मा आज खानेपानी उपभोक्ताहरुसँग भेटघाट गर्दै जनताको घरमा पानी सहजरुपमा पु¥याउने प्रतिवद्धता जनाइएको छ । 

लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार टेकनारायण भुषालले स्वच्छ खानेपानी बिना अवरोध नियमित आपूर्तिका लागि आफ्नो टिमलाई निर्वाचित गराउन अनुरोध गर्नुभएको छ । “कोहलपुर नगरपालिकामा बसोवास गर्ने आम उपभोक्ताहरुको लागि शुद्ध, सफा र प्रशोधित पानी सहजरुपमा उपलब्ध गराउने व्यवस्था गरिनेछ” उनले भने, “पानीको शुद्धता, प्रयोग, चुहावट र यसको आवश्यक व्यवस्थापनका लागि जनताको साथ आवश्यक छ ।” कोहलपुर नगरपालिका वडा नम्बर १ का सम्पूर्ण जनतालाई छिट्टै शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ आफ्नो टिम लाग्ने प्रतिवद्धता समेत भुषालले ब्यक्त गरेका छन् । 

No description available.

खानेपानी संस्थालाई पारदर्शी, जवाफदेही बनाउनका लागि लोकतान्त्रिक प्यालनलाई मतदान गर्न लोकतान्त्रिक प्यालनबाट सचिव पदका उम्मेदवार गोविन्द वाग्लले आग्रह गरेका छन् । कोहलपुर नगरभित्रका बिरामी, अशक्त, नाबालक, विद्यार्थी, जेष्ठ नागरिक एवम् बटुवाहरुको लागि सार्वजनिक स्थलमा धारा जडान गरी निःशुल्क पानीको व्यवस्था गर्ने लक्ष्य रहेको समेत उनले बताए ।

विगतमा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गरिने, धारा जडान भएका तर पानीको उपभोग नगरेर पनि बिल उठेका उपभोक्ताको लागि स्थलगत अनुगमन गरी बिल मिनाहा गरिने, बाटोको दुबैतर्फ पाइप लाइन विस्तार गरिनुका साथै प्रत्येक ३÷३ सय मिटरमा कन्ट्रोलप्लेस राखिने तथा कुनै कारणबस पानीको आपूर्ति अवरुद्ध हुने भएमा उपभोक्तालाई विद्युतीय माध्यमबाट अग्रिम जानकारी गराउने प्रणलीको विकास गरिने जस्ता प्रतिवद्धता सहित लोकतान्त्रिक प्यालनले ब्यक्त गरेको छ । 


प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP